अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
सुदूरपश्चिमका दुई मन्त्रीले खाए सपथ
पुस २८, कैलाली ।
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले सपथ खाएका छन् ।
मुख्यमन्त्री राजेन्द्रसिँह रावलले माओवादीका खगराज भट्ट र एमालेका सन्तोष थापालाई मन्त्रीको सपथ खुवाएका हुन्। उनीहरुको मन्त्रालय तोकिएको छैन ।
भट्ट…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त
पुस २७, कैलाली ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
सत्ता…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस, सार्वजनिक विदा
पुस २७, डोटी ।
प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
यस वर्ष पृथ्वीनारायणको ३०१ औँ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी जोरायलको घण्टेश्वर मावि अध्यक्षमा दिव सिंह शाहु सर्वसम्मत चयन
पुस २४, डोटी ।
डोटीको जोरायल गाउँपालिकाको अग्रणी शैक्षिक संस्था घण्टेश्वर माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।
व्यवस्थापन समितिको अध्यक्षमा जोरायल गाउँपालिका - ४, का स्थानीय समाजसेवी दिव सिंह शाहु सर्वसम्मत चयन भएका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले सुदूरपश्चिम संसदीय दलकाे नेतामा रावल र उप-नेतामा थापा चयन
पुस १६, डोटी ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र रावल र उप नेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन भएका छन् ।
शनिबार कैलालीको अत्तरियामा ज्येष्ठ सदस्य हिरा सार्कीकाे अध्यक्षतामा बसेकाे संसदीय दलकाे…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै
पुस १५, डोटी ।
आज पुस १५ गते सुदूरपश्चिम प्रदेशमा ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । यस प्रदेशको मौलिक परम्पराका र सँस्कृति यो पर्व यहाँका नौ वटै जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधाम साथ मनाइन्छ ।
हरेक वर्षको पुस १५ गते गाउँका सबै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको बुडरमा १० जना मुक्त हलियालाई आरन सम्बन्धि सिप विकास तालिम शुरु
पुस ११, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. २, बुडरमा मुक्त हलिया परिवारका १० जनालाई ४५ दिने आरन सामाग्री बनाउने सिप विकास तालिम शुरु भएको छ ।
विपन्नताका कारण अति कमजोर घरायसी बन्दोबस्त भएका १० जना मुक्त हलियालाई आरन सामाग्री बनाउने…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायल गाउँपालिकाले बाल विवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण गर्दै
भागरथी मडै/पुस ८, (जोरायल) डोटी
डोटीको जोरायल गाउँपालिकाले बाल विवाह अन्त्यका लागि स्थानीय रणनीतिक योजना निर्माण गर्ने भएको छ ।
बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति कार्यान्वयन गर्न स्थानीय रणनीतिक योजना निर्माण गर्न लागेको जोरायल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बाल विवाह अन्त्यका लागि समुदाय स्तरीय सचेतना अभियान बारे अन्तरक्रिया सम्पन्न
शिव ओली/पुस २, डोटी ।
डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बाल विवाह अन्त्यका लागि समुदाय स्तरीय सचेतना अभियान बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वि.सं. २०८७ सम्ममा स्थानीय तहहरुलाई बाल मैत्री बनाउने लक्ष्य पूरा गर्न जोरायल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको पूर्वीचौकीका भुकम्प प्रभावित २०० विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण
पुस २, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकाका भुकम्प प्रभावित २०० विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर कार्तिक २२ गते मंगलबार राति २ः१२ बजे गएको ६.६ मेग्निच्युटको भुकम्पबाट प्रभावित…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...