अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
एमाले डोटीले नियमित ‘अनलाइन प्रशिक्षण’ चलाउँदै
माघ २८, डोटी ।
नेकपा (एमाले) डोटीले नियमित 'अनलाइन प्रशिक्षण' चलाउन थालेको छ ।
एमाले डोटीका सचिव एवं संगठन विभाग प्रमुख शेर बहादुर मल्लले दिएको जानकारी अनुसार प्रविधिको प्रयोग गर्दै पार्टीको सैद्धान्तिक ज्ञान र संगठन सुदृढीकरणमा टेवा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले माघ २५ गते विश्वासको मत लिने
माघ २३, डोटी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने तयारी सुरु गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने प्रतिबद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड
माघ १३, डोटी ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई डडेल्धुरालाई डोटीमा कार्यक्षेत्र थप विस्तार गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
उक्त कार्यालयले सिलगढीमा आयोजना गरेको स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपाली एजेन्टबाटै यसरी ठगिन्छन् नेपालबाट भारत आउने नेपाली यात्रु
प्रेम नेपाली/माघ १३, भारत ।
सबै चाडवाड तथा मेलापर्वहरु सकेर सुदुरपश्चिमका युवाहरु भारत तर्फ जान लागेका बेला नेपाली एजेन्टबाट नै ठगिने गरेको पाइएको छ ।
सुदुरपश्चिमको धनगढी हुदै भारतको पलिया नाकाबाट सिधै बेङ्लोर पुर्याईदिने भनेर लैजाने तर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आत्मदाह गरी निधन भएका प्रेमप्रसाद आचार्य परिवारलाई सहयोगार्थ डोटी उद्योग वाणिज्य संघद्वारा रकम…
माघ १२, डोटी ।
काठमाडौं नयाँ बानेश्वर चोकमा अस्ति मंगलबार दिउँसाे आफैंलाई आगो लगाएपछि निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई सहयोगार्थ डोटीमा रकम सङ्कलन गर्न थालिएको छ ।
डोटी उद्योग वाणिज्य संघले स्वर्गीय आचार्यको तस्वीरमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
विद्याकी देवी सरस्वतीको पूजा गरि आज वसन्त पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ पर्व मनाईदै
माघ १२, डोटी ।
आज वसन्त पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ पर्व देशभर विद्याकी देवी सरस्वतीको पूजा आरधना गरी मनाइदै छ। आजैदेखि ऋतुहरूका राजा वसन्त ऋतु सुरु हुने भएकाले वसन्त श्रवण गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कविता : म त्यो देशको नागरिक हुँ !
- मिलन परियार 'भुइँमान्छे'
म त्यो देशको नागरिक हुँ
जहाँ
दिउँसै लालटिन बालेर
सरकार खोजी हिड्नुपर्छ
१७ हजारको रगतले लेखिएको
एकथान संविधान
कानुन
नियम
न्यायालय
प्रहरी
प्रशासन
सबै छन
तर
ती सबै
जात व्यवस्था
र
पितृसत्ताले चलाउँछ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको बाल मन्दिर आविका १ सय ४८ जना विद्यार्थीलाई पोसाक वितरण
झलक पाली/माघ ११, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर - ६ ले सदरमुकाम सिलगढीमा रहेको बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत १ सय ४८ जना विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० को वडाबाट विनियोजित…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
भुकम्पबाट बाजुरामा एक महिलाको मृत्यु
माघ १०, डोटी ।
बाजुरामा गएको भूकम्पसँगै भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।
बाजुराको गौमुल गाउँपालिका–२ कि जमुना रोकायाको स्थानीय जंगलमा घाँस काट्ने क्रममा भूकम्पले जमीन हल्लाउँदा माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा भुकम्पको ठूलो धक्का
माघ १०, डोटी ।
सुदूरपश्चिममा भुकम्पको ठूलो धक्का महशुस गरिएको छ ।
अधिकाशले दिउँसो २ बजेर ४४ मिनेटमा भुकम्पको धक्का महशुस गरेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।
गुगल सर्च अनुसार २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी देखि ६ किलोमीटरको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...