Browsing Category

फ्ल्यास फोटो

ऐतिहासिक डोटी दरबार र दुधेश्वर जोड्ने पर्यटकीय पुलको शिलान्यास

पुस ५, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ मा रहेको तत्कालीन डोटेली राजाको दरबार अर्थात कोट भैरव र वडा नं. ५ मा रहेको यस क्षेत्रको महत्वपूर्ण धार्मीक पर्यटकीय क्षेत्र दुधेश्वर जोड्ने पर्यटकीय झोलुङ्गे पुलको सोमबार शिलान्यास…
पुरा पढ्नुहोस् ...

नेपाल प्रहरीद्वारा डोटीको बुडर बजार सरसफाई, मासिक सरसफाइ गरिने

शिव ओली पुस ३, डोटी (बुडर) । डोटीको जोरायल गाउँपालिका वडा न. २ बुडर बजारमा व्यापारी तथा गाडीबाट फालेका प्लाष्टिकजन्य फोहोर अत्याधिक मात्रामा देखीन थालेपछी नेपाल प्रहरीले बजार सरसफाइ गरेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल…
पुरा पढ्नुहोस् ...

डोटीका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

पुस १, डोटी । डोटीका ३ जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास निर्देशनालय दिपायल डोटीले उनिहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत…
पुरा पढ्नुहोस् ...

काङ्ग्रेस महाधिवेशन : भारी मत अन्तर सहित सभापतिमा पुन: देउवा विजयी

मंसिर २९, काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको छन् । मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा…
पुरा पढ्नुहोस् ...

डोटेली भाषाको चलचित्र ‘नन्दी’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

https://youtu.be/U9j-njcOOtc मंसिर २८, डोटी । डोटेली भाषाको चलचित्र ‘नन्दी’ को दोस्रो गीत 'बस बस आउ रानी’ सार्वजनिक भएको छ । सिएस फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको उक्त गीतमा अविनाश थापाको शब्द,…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी केन्द्रीय कमिटी बैठक पुस १० र ११ गते लुम्बिनीमा हुने

मंसिर २८, काठमाण्डौ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारण लगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा अनुशासनको…
पुरा पढ्नुहोस् ...

मावि तहको लागि शिक्षक सेवा आयोगले खोल्यो विज्ञापन

मंसिर २८, काठमाण्डौ । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो । आयोगको अनुसार पुस १ गतेदेखि २९…
पुरा पढ्नुहोस् ...

डोटी जिल्ला स्तरीय बहुसरोकारवाला मञ्चको बैठक सम्पन्न

मंसिर २८, डोटी । डोटी जिल्ला स्तरीय बहुसरोकारवाला मञ्चको बैठक मंगलबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति डोटीको समन्वय र सहकार्यमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको आयोजनामा मञ्चको बैठक सम्पन्न भएको हो । कार्यक्रममा सम विकास…
पुरा पढ्नुहोस् ...

काँग्रेस चुनाव दोस्रो राउण्ड प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?

मंसिर २८, काठमाडौं । नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ । पहिलो चरणमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याएका छन् । त्यसैगरी डा शेखर…
पुरा पढ्नुहोस् ...

ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्री जोन्सनको आह्वान

मंसिर २८, डोटी । बेलायतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरे । लण्डनको एक खोप केन्द्रको…
पुरा पढ्नुहोस् ...