अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
सुदूरपश्चिम प्रदेश
डोटी प्रदेश सभा १ मा ४५० मतान्तर सहित एमाले उम्मेदवार मल्ल विजयी
मंसिर ७, डोटी ।
डोटीमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन् ।
नेकपा (एमाले) डोटी जिल्ला अध्यक्ष समेत रहेका मल्लले उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनका साझा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी प्रदेश सभा २ मा ९१९ मतान्तर सहित गठबन्धनका ओली विजयी
मंसिर ७, डोटी ।
डोटीमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार शिव सिं ओली विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोटी इन्चार्ज रहेका ओलीले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुदूरपश्चिम…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मंसिर ७, डोटी ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा प्रतिनिधि सभाको मत पत्र प्रदेशको लागि वितरण हुँदा मतदान स्थगित
मंसिर ४, डोटी ।
डोटीको जोरायल गाउँपालिका-३ रावतकट्टेमा रहेको रत्न माध्यमिक विद्यालयमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत पत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण हुँदा मतदान स्थगित भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको क्रम संख्या…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा एक पुरुष मृत फेला
अमृत ओली
मंसिर ३, डोटी
डोटीको जोरायलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जोरायल गाउँपालिका ३ तोडेगडाका अन्दाजी ६० वर्षका हिरालाल ओली मृत फेला परेका हुन् ।
भारतको सिम्लामा काम गर्दै आएका ओली निर्वाचनमा मतदानका लागि घर फर्किने क्रममा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीका भूकम्पले पीडितलाई इडिसीद्वारा राहत वितरण
नरेन्द्र बि.क./कार्तिक २३, डोटी ।
यही कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा आएको भुकम्पबाट प्रभावित डोटीको पुर्वीचौकी-३ गैरागाउँका परिवारका सदस्यहरुलाई विहिबार राहात वितरण गरिएको छ ।
सम विकास केन्द्र (इडिसी) नेपाल, डोटी र एक्शनएड नेपालको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको ज्यान गयो
कार्तिक २३, डोटी ।
डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कार्तिक २६ गते एमाले अध्यक्ष केपीशर्मा ओली दिपायल आउने
कार्तिक २१, डोटी
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली डोटीको दिपायल आउने भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओली कार्तिक २६ गते दिपायल आउन लागेका हुन् ।
अध्यक्ष ओलीले २६ गते…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
“नेपाल र नेपाली जनताको भविष्य एमालेको भरमा छ” – अध्यक्ष मल्ल
कार्तिक ५, डोटी
नेकपा (एमाले) डोटीका अध्यक्ष एवं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार चक्र मल्लले नेपाल र नेपाली जनताको भविष्य एमालेको भरमा रहेको बताएका छन् ।
निर्वाचन विशेष नजर अनलाइनसङ्गको कुराकानीमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा ४,५४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’
असोज ३०, डोटी ।
डोटीमा आर्थिक वर्ष २०७८/०७९ मा चार हजार पाँच सय ४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’ (बचत) रहेको देखिएको छ ।
४२ औं विश्व खाद्य दिवसका अवसरमा कृषि ज्ञान केन्द्र डोटीले आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...