Browsing Category

सुदूरपश्चिम प्रदेश

‘डोटेली जनताको एमालेप्रति भरोसा छ, त्यसैले निर्वाचन जितिन्छ’–ओली

असोज २८, डोटी । नेकपा एमाले डोटीबाट प्रतिनिधी सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गौरी ओलीले एमालेप्रति डोटेली जनताको भरोसा भएका कारण आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले उम्मेदवारहरुको जीत हुने दावी गरेकी छन् । ओलीले नजर अनलाईनसँगको…
पुरा पढ्नुहोस् ...

डोटीका सरकारी कार्यालय समेत तिर्दैनन् खानेपानी महशुल, सिलगढी खानेपानीको झण्डै ३२ लाख बक्यौता रकम…

असोज १२, डोटी । डोटीमा केहि प्रमूख सरकारी कार्यालयहरुले नै खानेपानीको महशुल नतिर्ने गरेको पाईएको छ । जिल्ला सदरमुकाम सिलगढीमा सञ्चालित सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ग्राहक बनेर खानेपानी उपभोग गरिरहेका सरकारीदेखि व्यक्तिगत…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा झण्डै १८ हजार मतदाता र ४३ मतदान केन्द्र थपिए

असोज ८, डोटी । सुदूरपश्चिममा स्थानीय तहको निर्वाचन भन्दा १७ हजार आठ सय ५४ मतदाता थपिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यस प्रदेशमा १६ लाख ५८ हजार, चार मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा पुरुष भलिबलको स्वर्ण डोटीलाई 

असोज ६, डोटी । बुधबार धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले शानदार जित हात पारेको हो ।…
पुरा पढ्नुहोस् ...

डोटीमा एक लाख पुरस्कार राशिको प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता हुने

असोज ५, डोटी । डोटीमा सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप प्रतियोगिता २०७९ आयोजना हुने भएको छ । सिलगढीमा रहेको भैरवप्रसाद गण, दिपायल सिलगढी नगरपालिका वडा नम्बर–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन…
पुरा पढ्नुहोस् ...

अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना अझै बेपत्ता

असोज १, डोटी । अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् । अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ ।…
पुरा पढ्नुहोस् ...

कैलालीको कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्यो, ६०० बढी घर डुबानमा

असोज १, डोटी । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता…
पुरा पढ्नुहोस् ...

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता

असोज १, डोटी । अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै

विष्णु कान्त ओझा /असोज १, कैलाली । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले…
पुरा पढ्नुहोस् ...

डोटीका २७ जनामा डेंगु पुष्टि, दिपायल सिलगढीका मात्रै ११ जना

किरण धामी/भाद्र २८, डोटी । डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसयता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् । जिल्ला अस्पताल…
पुरा पढ्नुहोस् ...