अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
स्वास्थ्य
जिल्ला अस्पताल डोटीको पीसिआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टी
असोज १, डोटी ।
जिल्ला अस्पताल डोटीको पीसिआर प्रयोगशालामा विहीबार गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टी भएको छ ।
अस्तपालले जारी गरेको विज्ञप्ती अनुसार विहीबार १ सय ७६ वटा नयाँ नमूनाहरु परीक्षण गरिएकोमा ३४ वटामा पोजेटिभ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कोभिड-१९ मा स्वास्थ्यकर्मीले खेलेको भुमिका सह्रानीय
असोज १, डोटी ।
डोटीमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मीले खेलेको भुमिका सह्रानीय भएको सरोकारवालाहरुले बताएका छन् ।
जिल्लाका ९ वटै स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को स्वास्थ्य…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
क्यान्सरसँग जुध्दै डोटीका पत्रकार देवल, आर्थिक अभावले उपचारमा समस्या
असोज १, डोटी ।
डोटीका पत्रकार मुकेश देवल खुट्टाको क्यान्सरले ग्रसित बनेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या आएको उनले पीडा पोखेका छन् ।
गएको बैशाख महिनाबाट बायाँ खुट्टामा एक्कासी दुःख्न थालेपछि उनी धनगढीको सेती अञ्चल अस्पताल, नव…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा थप २९ जनामा कोरोना संक्रमण
भाद्र ३०, डोटी ।
डोटीमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्ला अस्पताल डोटीको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको १ सय ४५ वटा नयाँ नमूना परीक्षणमा २९ जनाको नतिजा पोजेटिभ र १ सय १६ जनाको नतिजा नेगेटिभ आएको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपालमा एक सय दुइ जना पत्रकारमा कोरोना संक्रमण
रासस
भाद्र २९, काठमाण्डौ ।
नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशका १ सय २ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डा. केसीको १९ औँ सत्याग्रह जुम्लामा शुरु
भाद्र २९, जुम्ला ।
डाक्टर गोविन्द केसीको १९ औँ सत्याग्रह जुम्लामा शुरु भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लामा सुरु गर्नुभएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिल्ला अस्पताल डोटीमा गरिएको परीक्षणमा डोटीका ८ सहित १२ जनामा कोरोना संक्रमण पुष्टी
भाद्र २९, डोटी ।
जिल्ला अस्पताल डोटीको पिसिआर प्रयोगशालामा सोमबार गरिएको कोरोना भाईरसको परीक्षणमा डोटीका ८ र अछामका ४ जना गरी १२ जनामा संक्रमण पुष्टी भएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका र के.आई.सिंह…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि
भाद्र २४, काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा दिईएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ११ हजार १ सय ६७ नमुना…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण स्थगित
एजेन्सी
भाद्र २४, काठमाण्डौ ।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ ।
खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
काँग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना पुष्टि
भाद्र २३, काठमाण्डौ ।
काँग्रेस महामन्त्री डा. शशांक कोइरालामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा उनमा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...