Browsing Category

समाचार

डोटीको शिखरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

फाल्गुन २५, डोटी । डोटीमा माटोको ढिस्कोले पुरिएर आइतबार एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नं. ७ बयरकोट बस्ने दल बहादुर बलायरकी श्रीमती अन्दाजी ६० वर्षकी मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

फाल्गुन २४, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सम्बोधन प्रदेशका लागि ठुलो अवसर रहेको…
पुरा पढ्नुहोस् ...

कैलालीको अत्तरियाबाट लागूऔषध सहित दुई युवती र एक युवक पक्राउ

फाल्गुन २४, डोटी । कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई युवती र एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीयामा पहाड रोडमा डेरा गरी बस्ने २५ वर्षकी…
पुरा पढ्नुहोस् ...

आज ११५ औं अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै

फाल्गुन २४, डोटी । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस…
पुरा पढ्नुहोस् ...

छिमेकीलाई गोली हानी हत्या गर्ने विष्ट पक्राउ

फाल्गुन २४, डोटी । बैतडीमा लेनदेन विवादमा  गोली प्रहार गरी एक युवकको हत्या  गरेर फरार भएका कर्ण विष्ट  पक्राउ  परेका छन् । गत शनिवार आफ्नै घरमा रहेको बन्दुकले कर्णको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका सुरेन्द्रको उपचारका लागि जिल्ला…
पुरा पढ्नुहोस् ...

जोरायलले उचाल्यो डोटी जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी

फाल्गुन २०, डोटी । डोटी जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जोरायल गाउँपालिकाले हात पारेको छ । डोटीका नौ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा जोरायल गाउँपालिकाले १७ स्वर्ण, १८ रजत र ९ कास्य गरी कुल ४४ पदक सहित प्रथम…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की नेतृत्वको कमिटी सर्वसम्मत चयन

फाल्गुन १७, डोटी । प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की नेतृत्वको कमिटी सर्वसम्मत चयन भएको छ । धनगढीमा शुक्रबारदेखि शुरु भएर शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो । नयाँ…
पुरा पढ्नुहोस् ...

तारा सिं धामीको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीको सर्वसम्मत कमिटी चयन

फाल्गुन १७, डोटी । नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीको १४ औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । जोरायल गाउँपालिका–२ बुडरस्थित रामपुर माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनले तारा सिं धामीको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला…
पुरा पढ्नुहोस् ...

केशव जोशीको नेतृत्वमा सर्वसम्मत कमिटि, प्रेस सेन्टर सुदूरपश्चिमको तेस्रो अधिवेशन सम्पन्न

फाल्गुन १३, डोटी । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा केशवराज जोशी सर्वसम्मत चयन भएका छन् । त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा कर्ण चन्द, समावेशी उपाध्यक्षमा मुकेश टेर्रा चौधरी, महिला उपाध्यक्षमा जानकी धामी चयन भएका…
पुरा पढ्नुहोस् ...

डोटीमा एस.इ.इ. २०८१ का लागि १५ परीक्षा केन्द्रबाट ४,०७५ विद्यार्थी परीक्षा दिंदै

फाल्गुन १३, डोटी । आगामी चैत्र ७ गतेबाट हुने एस.इ.इ.परीक्षा २०८१ का लागि डोटीमा १५ वटा परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष डोटी जिल्लाबाट जम्मा ४ हजार ७५ जना विद्यार्थीले परीक्षा लिने शिक्षा विकास तथा समन्वय इकाइ डोटीले जनाएको छ । उक्त…
पुरा पढ्नुहोस् ...