अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
समाचार
मन्दिरै मन्दिरको गाउँ ‘पलाडी’
फाल्गुन ४, डोटी ।
गाउँको बिचमा सडक । तल र माथितिर मानव बस्ती । बस्तिको बिच बिचमा दर्जनौं देवी देवताका मन्दिर । त्यो गाउँ हो डोटीको बोगटान फुड्सिल गाउँपालिका ६ मा रहेको ‘पलाडी’ गाउँ । जसलाई मन्दिरै मन्दिरको गाउँ भन्दा फरक नपर्ला ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मोहन थापा कलेजो, फोक्सो, मृगौला र नाकको बिरामी एकैसाथ झेल्दै, आर्थिक अभावमा उपचार समस्या
फाल्गुन २, डोटी ।
डोटीको आदर्श गाउँपालिका ५ लामिखाल, ओसायलका युवा मोहन थापाले एकैसाथ कलेजो, फोक्सो, मृगौला र नाकको बिरामी झेल्नुपरेको छ । बाल्यकालदेखि नै निमोनिया बिग्रेर स्वास्थ्य समस्या झेल्दै आएका थापा पछिल्लो करिब डेढ वर्षदेखि निरन्तर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रधानमन्त्रीलाई डोटीबाट एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा
फागुन १, डोटी ।
डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्रीलाई एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा दिएका छन् ।
बानेडुङ्ग्रीसैनस्थित सेती नदिमा तीन बर्षमै निर्माण कार्य सम्पन्न हुनु पर्ने मोटरेवल पुल १० बर्ष ७ महिना बित्दा समेत नबनेपछि विरोध स्वरुप…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाशदत्त बडु चयन
माघ २९, डोटी ।
सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रकाशदत्त बडुको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा तारा सिंह विष्ट, उपाध्यक्षमा टंक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले डोटीको “वडा केन्द्रित जिल्ला दौडाहा” आजबाट शुरु
माघ २०, डोटी ।
नेकपा (एमाले) डोटीले वडा केन्द्रित जिल्ला दौडाहा अभियान आज आइतबारदेखि शुरु गरेको छ ।
गत पुष २१ देखि २३ गतेसम्म सम्पन्न एमाले केन्द्रिय बैठकको निर्णय सहितको अन्तर पार्टी निर्देशन (अपानी ११) का आधारमा एमाले डोटीको माघ १७…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
पेन्सन वञ्चित शिक्षकहरुको डोटीमा संघर्ष समिति गठन
माघ १६, डोटी ।
डोटीमा पेन्सन वञ्चित शिक्षकहरुको जिल्ला संघर्ष समिति गठन भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित एक भेलाबाट रमेशप्रसाद भट्टको अध्यक्षतामा १७ सदस्यीय संघर्ष समिति गठन भएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
`कृषि प्रविधि प्रचार´ सम्बन्धि अन्तरक्रिया सम्पन्न
माघ १५, डोटी ।
कृषि प्रविधि प्रचार सम्बन्धि अन्तरक्रिया गोष्ठि मंगलबार डोटीको सिलगढीमा सम्पन्न भएको छ ।
कृषि सम्बन्धि प्राविधिक विषयवस्तु र कृषिमा भैरहेका कामहरुबारे सञ्चारकर्मीमार्फत प्रचार गर्ने उद्धेश्यले कृषि ज्ञान केन्द्र डोटीले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी बडिकेदारकी एक गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार
माघ १३, डोटी ।
डोटीमा आज आइतबार एक गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।
बडीकेदार गाउँपालिका वडा नम्बर ५ बस्ने लक्ष्मण पुन मगरकी श्रीमती वर्ष २३ की बिष्नादेवी पुनको जिल्लामा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टर मार्फत उद्धार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मापसे गरेर धारीलो हतियार प्रयोग गरी आत्महत्या !
माघ १३, डोटी ।
डोटीमा एक युवकले मादक पदार्थ सेवन गरेको अवस्थामा धारीलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेको घटना बाहिरिएको छ ।
सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने बर्ष ४० को बहादुर खड्काले आज आइतबार बिहानै २ बजेतिर धारीलो हतियार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आजदेखि खप्तड र बडिमालिकामा हेलिटुर, दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य
माघ ११, डोटी ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडिमालिकामा शुक्रबारदेखि हेलिटुरको आयोजना गरिएको छ ।
साताैं साँफेबगर महाेत्सव २०८१ काे अवसरमा खप्तड होमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सकाे ब्यवस्थापनमा हेलिटुरको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...