Browsing Category

समाचार

दर्ता भएका व्यापार व्यवसायीलाई डस्टविन वितरण

माघ १०, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ ले वडामा दर्ता भएका व्यापार व्यवसायीहरू लाई फोहरमैला व्यवस्थापनका लागि विहीबार डस्टबिन वितरण गरेको छ । वडामा दर्ता भएका पसल तथा होटलहरु र स्वास्थ्य चौकी गरि ५० वटा डस्टविन वितरण गरिएको…
पुरा पढ्नुहोस् ...

गाउँमा खोप केन्द्र भवन बनेपछि स्थानीय हर्षित

माघ ३, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न.६ का वडा अध्यक्ष श्याम बहादुर बोगटी गत २०७९ सालको स्थानीय निर्वाचनमा भारी मतका साथ बिजयी भए । २०७४ सालमा भएको निर्वाचनमा वडा सदस्यमा लोकप्रिय मत ल्याएर बोगटी चर्चामा आएका थिए । जब वडा…
पुरा पढ्नुहोस् ...

आज माघे सङ्क्रान्ती पर्व मनाइदै

माघ १, डोटी । आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।  आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा…
पुरा पढ्नुहोस् ...

डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना गरिने

पुस २४, डोटी । डोटीमा 'जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१' आयोजना हुने भएको छ । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले आगामी माघ १६ गतेदेखि २० गतेसम्म आयोजना गर्ने प्रतियोगिताको नाम…
पुरा पढ्नुहोस् ...

ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको मृत्यु

पुस २४, डोटी । डोटीमा एक प्रहरी सहायक हवल्दारको ड्युटीमा रहेकोे अवस्थामा मृत्युु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका ५ घर भइ हाल इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको एक्कासी मृत्यु भएको…
पुरा पढ्नुहोस् ...

डोटीमा एक महिलाको बेवारिसे शव भेटियो

पुस २३, डोटी । डोटीमा एक महिलाको बेवारिसे शव भेटिएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका ६, लामाडाँडास्थित जंगलमा वेवारिसे अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । महिलाको शव बारे जानकारी पाएपछि जिल्ला…
पुरा पढ्नुहोस् ...

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान 

बिमल बिष्ट पुस २०, काठमाडौं। सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासंघद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासंघद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा मौलिक संस्कृती “पुषे पन्ध्र पर्व” मनाईदै

रुपा कठायत पुस १५, काठमाडौं। आज पुस पन्ध्र अर्थात सुदूरपश्चिमका जिल्लाहरुमा पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँभरिका मानिसहरु एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा चट्याङ लागेर एक युवक घाइते

केशवनारायण जोशी पुस १३, डोटी । डोटीको जोरायल गाउँपालिका–३ ठाँटीगडामा शनिबार दिउँसो परेको चट्याङले एक युवक घाइते भएका छन् । घाइते हुनेमा सोही वडाको रावतकट्टे निवासी २३ वर्षीय धिरजबाबु रोकाया रहेका छन । कृषि गणना कार्यका लागि भूपाल खत्रीको…
पुरा पढ्नुहोस् ...

बोगटान फुड्सिल ६ को सार्वजनिक सुनुवाइ सम्पन्न

पुस ९, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । युएमएन र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा उक्त वडाको सभा हलमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।…
पुरा पढ्नुहोस् ...