Browsing Category

फ्ल्यास फोटो

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली

माघ ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल…
पुरा पढ्नुहोस् ...

प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेला आज हुँदै

माघ ८, डोटी । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज विहीबार काठमाण्डौमा आयोजना हुँदैछ । राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा बिहान ११ बजेबाट आयोजना हुने भेलालाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन…
पुरा पढ्नुहोस् ...

डोटीका स्थानीय तहमा नेकपा (ओली समूह) को संगठन विस्तार शुरु

माघ ४, डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको समूहले डोटी जिल्लामा पार्टी संगठन विस्तार शुरु गरेको छ । पौष २७ गतेको जिल्ला कमिटिको विस्तारित बैठकको निर्णय अनुसार आज आइतबारदेखि स्थानीय…
पुरा पढ्नुहोस् ...

नागरिकको आयस्तर बृद्धी गर्न जडीबुटीको क्षेत्रमा लगानी बढाइने : मन्त्री आले

बिमल बिष्ट माघ ४, काठमाण्डौ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयश्रोत तथा नागरिकको आर्थिक स्थिती बढाउनका लागि जडीबुटीको क्षेत्रमा लगानी बढाइने बताउनुभएको छ । आज आइतबार जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर…
पुरा पढ्नुहोस् ...

सायल स्वास्थ्य शाखाले निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन गर्दै

प्रेम नेपाली माघ ४, डोटी (छपाली) । डोटीको सायल गाउँपालिका, स्वास्थ्य शाखाले गाउँपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य सँस्थाहरुमा निशुल्क ग्रामीण अल्ट्रासाउनण्ड कार्यक्रम शुरु गरेको छ । विशेष गरि ग्रामीण क्षेत्रका गर्भवती महिलाहरु गाउँभन्दा…
पुरा पढ्नुहोस् ...

लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

पौष २२, डोटी (जोरायल) । डोटीको एक स्थापित सहकारी सँस्था लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । उक्त सहकारीको केन्द्रिय कार्यालय जोरायलको सिलङ्गीबागमा साधारण सभा सम्पन्न भएको…
पुरा पढ्नुहोस् ...

‘चार महिने कार्यकालमा सोह्र महिनामा हुने काम गर्छु’– वन मन्त्री आले (जनलहरको फोटो फिचर सहित…)

पौष १७, डोटी । डोटीबाट नवनियुक्त नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले आफ्नो कार्यकाल छोटो भएको भन्दै ४ महिने अवधीमा १६ महिनामा हुने काम गर्ने गरी अगाडी बढ्ने बताएका छन् । प्रधानमन्त्री के.पि.शर्मा ओली नेतृत्वको…
पुरा पढ्नुहोस् ...

जातीय छुवाछुतका सवालमा स्थानीय सरकारले काम गर्न नसकेको गुनासो

पौष १६, डोटी । जातीय छुवाछुतका सवालमा स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । एक्शन एड र सम विकास केन्द्र नेपाल डोटीसँगको सहकार्यमा राष्ट्रिय दलित पत्रकार महासंघ डोटीले आयोजना गरेको जातीय…
पुरा पढ्नुहोस् ...

पौष १७ मा नेकपाको बृहत कार्यक्रम डोटीको सिलगढीमा आयोजना हुने, वन तथा वातावरण मन्त्री आलेमगरले…

पौष १५, डोटी । यही पौष १७ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीको बृहत कार्यकर्ता भेला एवं नेपाल सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेम आलेमगरलाई सम्मान तथा बधाई कार्यक्रम सिलगढीमा आयोजना हुने भएको छ । कार्यक्रमलाई नेकपा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा पुषे पन्ध्र पर्व मनाईदै

पौष १५, डोटी । डोटी लगायत सुदूरपश्चिमका जिल्लामा आज पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा (बात) भन्दै रात…
पुरा पढ्नुहोस् ...