डोटी महोत्सव २०८२ फाल्गुन १ देखि १० सम्म, के -के छन् आकर्षणहरु ?
माघ ४, डोटी ।
डोटी महोत्सव २०८२ आगामी फाल्गुन १ देखि १० सम्म सञ्चालन हुने भएको छ ।
डोटी उद्योग वाणिज्य संघले दिपायलको प्रस्तावित बसपार्क सेती नदिको बगरमा महोत्सवको आयोजना गर्न लागेको हो ।
डोटीको कला, सँस्कृति र साहित्यको जगेर्ना एवं…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...