बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
माघ २३, डोटी ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा सोमबार साँझ सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...