डोटीको जोरायलमा इभी दुर्घटना : एकको मृत्युु, अठार घाइते, आठ जनाको अवस्था गम्भीर

असोज २५, डोटी । डोटीको जोरायलमा इभि हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अठार जना घाइते भएका छन् । शनिबार बिहान ५:३५ बजेको समयमा भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका - १ गोल्डेनमा अछामबाट धनगडीतर्फ जाँदै गरेको…
पुरा पढ्नुहोस् ...

बलायर मृत्यु प्रकरण : बसले ठक्कर दिएको खुलासा, चालक प्रहरी नियन्त्रणमा

असोज २१, डोटी । डोटीको शिखर नगरपालिका–८ गोपघाटमा मृत भेटिएका २८ वर्षीय शंकर बलायरलाई बसले ठक्कर दिएको खुलेको छ । असोज १७ गते शुक्रबार राती १२ बजेतिर के.आई.सिंह राजमार्ग अन्तरगत सडकमा घोप्टाे परेको अवस्थामा मृत भेटिएका उनलाई बाजुराबाट…
पुरा पढ्नुहोस् ...

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक

असोज २०, डोटी । प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन मिति तोकेपछी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचन…
पुरा पढ्नुहोस् ...

बाल सुधार गृहभित्रै एक किशोरले गरे झुन्डिएर आत्महत्या

असोज १९, डोटी । डोटीको सिलगढीमा रहेको बाल सुधार गृहभित्रै एक किशोरले आइतबार झुन्डिएर आत्महत्या गरेका छन् । बिहान ९ बजेर ४० मिनेटको समयमा डोटीकै बोगटान फुड्सिल गाउँपालिका - ७ खतेडी घर भएका १९ वर्षीया श्याम बि.क.ले आफ्नै सुत्ने कोठामा कपडा…
पुरा पढ्नुहोस् ...

बिदाको दिनमा के.आई.सिंह वडा नं. ४ को बाइक दुर्घटना, दुई जना घाइते, एक धनगढी रिफर

असोज १८, डोटी । डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ४ को बाइक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान ११:५ बजेको समयमा वडा नं.४ वायलको भित्री सडक खण्ड चन्केशैनबाट वायल बजारतर्फ आउँदै गरेको वडा नं. ४ को सु.प.प्र.०३००१ बा ००४६…
पुरा पढ्नुहोस् ...

डोटीमा एक ट्राफिक प्रहरी मृत फेला

असोज १८, डोटी । डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्था भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार राती १२ बजेतिर केआईसिंह राजमार्ग अन्तरगत…
पुरा पढ्नुहोस् ...

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

असोज १२, डोटी । नेपाल र वेष्ट इन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो। टेस्ट मान्यता प्राप्त देश वेष्ट…
पुरा पढ्नुहोस् ...

नवनियुक्त चार मन्त्रीले लिए शपथ

असोज ६, डोटी । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक…
पुरा पढ्नुहोस् ...

आज घटस्थापना, घर घरमा जमरा राखिदै, नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

असोज ६, डोटी । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् चाड दसैँ आज घटस्थापनासँगै आरम्भ भएको छ । यस दिन घर–घरमा पवित्र कलश स्थापना गरी अखण्ड ज्योति बालिन्छ र नौ दिनसम्म दुर्गा भवानीको आराधना गरिन्छ । भक्तजनहरूले उपवाससहित श्रद्धा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै

असोज १, डोटी । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...