सुदूरपश्चिम सरकारको राज्यमन्त्रीमा निर्मला साउँद, यस्तो छ पृष्ठभूमि…

श्रावण २१, डोटी । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा डोटीबाट निर्मला साउँद नियुक्त भएकी छन् । उनले सोमबार सपथ ग्रहण सहित जिम्मेवारी पनि सम्हालिसकेकी छन् । हिजो आइतबार मात्रै नेपाली काँग्रेसका नेता कमल बहादुर…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा तीन राज्यमन्त्रीसहित ९ मन्त्रीले खाए सपथ

श्रावण २१, डोटी । सुदूरपश्चिममा तीन राज्यमन्त्रीसहित ९ मन्त्रीले सपथ खाएका छन्। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ खाएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६…
पुरा पढ्नुहोस् ...

डोटीबाट सरकारी पेटारो (पूजा सामग्री) सहितको टोली बडीमालिका प्रस्थान

किरण धामी/श्रावण २१, डोटी । डोटीबाट सरकारी पेटारो (पूजा सामग्री) सहितको टोली बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा एमालेले टुङ्ग्यायो ४ मन्त्री, ३ जना पुरानै अनुहार

श्रावण २१, डोटी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम नेकपा एमालेले टुङ्गो लगाएको छ । एमाले संसदीय दलको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो । भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा काङ्ग्रेसका शाह नियुक्त

श्रावण २०, डोटी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः नेपाली काङ्ग्रेसका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाहलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका छन् । शाहले…
पुरा पढ्नुहोस् ...

डोटीमा आ.व.२०८१/०८२ को जिल्ला दर रेट कस्तो छ हेर्नुहोस् –

साउन २०, डोटी । आर्थिक वर्ष २०८१/०८२ मा डोटी जिल्लामा लागू हुने जिल्ला दर रेट तोकिएको छ । गत असार २७ गतेको जिल्ला दर रेट निर्धारण समितिको बैठकले गरेको निर्णयबाट जिल्ला दर रेट तोकिएको हो । प्रत्येक वर्ष जिल्लामा दर रेट तोक्ने गरिन्छ…
पुरा पढ्नुहोस् ...

डेउडा गीत : किसानको सरकार, आउने होला कब ?

- नवीन ओझा नेपाल विकास थियो, कृषि हुन्थ्यो जैल । कृषि छाड्यो सब जनाले, डामाडोल भ्यो ऐल ।। उसाइ लाग्दा गुना बानर, उसाई लाग्दा बनेल । साग भाँजी तुसारो खानो, नै बनाए टनेल ।। न किसानलाई सहयोग छ, न त सहुलियत । कसा आए जुग जमाना, काँ…
पुरा पढ्नुहोस् ...

डेउडा गीत : रेट छैन मालको..

- खडक मल्ल आलु लाए बिमा छैन, धान लाए फल्लैन । कृषकको धन्दा एई हो , न गरे चल्लैन ।। खेतिपाती बदेललाई, धान लाए मुसालाई । आलुबाली डडुवालाई, टमाटर पुसलाई ।। सिँचाई छैन किसानलाई, रेट छैन मालको । बजार छैन तरकारीलाई, भाउ छैन हालको ।।…
पुरा पढ्नुहोस् ...

मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

श्रावण १९, डोटी । मिस नेपाल २०२४ उपाधी आस्मा कुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ जना सुन्दरीहरुलाई पछि पार्दै…
पुरा पढ्नुहोस् ...

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

श्रावण १९, डोटी । काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक…
पुरा पढ्नुहोस् ...