यसपालिको तीजमा हेमन्ता भट्टराईले भनिन् -“किन्दिनु बाबाले झुम्काना”
साउन १९, डोटी ।
हिन्दु नारीहरूको महान चार्ड पर्व तीजको अवसरमा गायिका हेमन्ता भट्टराईले "किन्दिनु बाबाले झुम्काना" बोलको गीत सार्वजनिक गरेकी छन् ।
मौलिकता झल्किने उक्त तीज गीत साउन १७ गते बिहीबार विशेष फिल्म्स युट्युब च्यानलमार्फत् …
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...