Browsing Category

फ्ल्यास टेक्स्ट

आज महाअष्टमी : धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदै

कार्तिक ८, डोटी । आज आश्विन शुक्ल अष्टमी अर्थात महाअष्टमी पर्व धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ । बडादशैंको आठौं दिन आज दशैंघर, कोत लगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष…
पुरा पढ्नुहोस् ...

डोटीमा कोरोना संक्रमित संख्या १२२२ पुग्यो, १०९९ ले जिते कोरोना, सक्रिय संक्रमित १२३ जना

कार्तिक ५, डोटी । डोटीमा मंगलबार थप ८ जनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै कोरोना भाईरसबाट कूल संक्रमित हुने मानिसको संख्या १ हजार २ सय २२ जना पुगेको छ । डोटीमा पहिलो पटक कोराना संक्रमण २०७७ जेठ १९ मा शिखर नगरपालिकाका एक पुरुषमा देखा…
पुरा पढ्नुहोस् ...

प्रहरी हत्या घटनामा तस्करीको नयाँ सिनारियो: मटरले निम्त्यायो ‘मर्डर’

कार्तिक ४, कैलाली । धनगढीमा भएको असई र प्रहरी जवान हत्याकाण्डपछि चोरी तस्करी तथा अपराधको नयाँ परिदृष्य बाहिर आएको छ । हालसम्म खुला सीमा नाका भएर भारतबाट नेपालमा अवैध सामान भित्रिदै आएको आमबुझाइ छ । तर धनगढी उपमहानगरपालिका १२…
पुरा पढ्नुहोस् ...

उच्च अदालत दिपायलका १८ सहित डोटीमा थप ३५ जनामा कोरोना पुष्टी

भागरथी मडै कार्तिक ३, डोटी । उच्च अदालत राजपुर, दिपायलका १८ जना कर्मचारी सहित डोटीमा एकै दिन थप ३५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीद्वारा प्रकाशित विज्ञप्ती अनुसार दिपायल सिलगढी…
पुरा पढ्नुहोस् ...

विद्युत सेवा अवरुद्ध हुँदा डोटी, अछाम र बाजुरा जिल्ला प्रभावित

कार्तिक ३, डोटी । डोटीको दिपायलमा रहेको सव स्टेशनमा आएको समस्याका कारण विद्युत सेवा अवरुद्ध हुँदा डोटीसङ्गै अछाम र बाजुरा जिल्लाका सेवाग्राही प्रभावित भएका छन् । आइतबार राति करिब १ बजेदेखि सोमबार बिहान ९ बजेसम्म पनि विद्युत सेवा अवरुद्ध छ…
पुरा पढ्नुहोस् ...

डोटीमा थप २६ जनामा कोरोना, सिलगढीका मात्रै १२ जना संक्रमित

असोज २९, डोटी । डोटीमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण देखा परेको छ । जसमध्ये १२ जना सिलगढीका मात्रै छन् । केहि दिन यता सिलगढीमा कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय डोटीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार…
पुरा पढ्नुहोस् ...

डोटीमा छाउपडी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन

भागरथी मडै असोज २६, डोटी । डोटीमा छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि सोमबार जनचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको छ । जिल्लाको शिखर नगरपालिका वडा नं. १ कफल्लेकी र वडा नं. ३ मुड्भरामा सडक नाटक प्रदर्शन गरिएको सम विकास…
पुरा पढ्नुहोस् ...

डोटी, बझाङ् र बैतडीका गरी तीन विमानस्थलमा शनिबार परीक्षण उडान गरिंदै

असोज १६, डोटी । डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङ्को चैनपुर विमानस्थलमा शनिबार परीक्षण उडान गरिने भएको छ । विमानस्थलको कालोपत्रे सहित स्तरोन्नती गरेपश्चात सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई…
पुरा पढ्नुहोस् ...

डोटीमा ३ सय एकल महिलालाई खाद्यान्न राहत वितरण गरिने

असोज १६, डोटी । डोटीमा ३ सय जना एकल महिलालाई खाद्यान्न राहत वितरण गरिने भएको छ । मानव अधिकारका लागि महिला, एकल महिला समूह डोटीले उक्त राहत वितरण गर्न लागेको हो । सँस्थाको कार्यक्षेत्र अन्तरगत दिपायल सिलगढी नगरपालिकाका ९ वटै वडाका गरी १…
पुरा पढ्नुहोस् ...

‘विकास र समृद्धिका लागि नेकपा तयार’ – अध्यक्ष मल्ल

प्रकाश जोशी असोज ९, डोटी (वायल) । जनताको चाहना अनुसार विकास र समृद्धिका लागि नेकपा तयार रहेको नेकपा डोटीका अध्यक्ष चक्र मल्लले बताएका छन् । नेकपाको के.आई.सिंह गाउँ संगठन कमिटिको शुक्रबार सम्पन्न चौथो पूर्ण बैठकलाई सम्वोधन गर्दै नेता…
पुरा पढ्नुहोस् ...