अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
शैलेश्वरी जोरायल फुटबल कप २०७७ को उपाधी मसुरीया फुटबल एकेडेमी कैलालीलाई
मंसिर २१, डोटी ।
सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ को उपाधी मसुरीया फुटबल एकेडेमी कैलालीले हात पारेको छ ।
रानीवन स्पोर्टस क्लब बाजुरालाई १–० गोल अन्तरले पराजित गर्दै मसुरीया फुटबल एकेडेमी कैलाली विजेता बनेको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
महिलाले हिंसा लुकाएर बस्दा बढी समस्या
मंसिर २१, डोटी ।
महिलाहरुले हिंसा सहेर र लुकाएर बस्दा झन बढी समस्या रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
एनएनडिएसडब्ल्युओ र मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीको सहयोगमा दिपायल सिलगढी नगरपालिका वडा नं. ६ डोटीको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बोगटान जीप दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो
कर्ण चन्द
मंसिर २१, डोटी ।
बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । उपचारका लागी दिपायल तर्फ ल्याउँदै गर्दा मृतक मन्जु त्रिपाठीका ३ बर्षिय छोरोका मृत्यु भएको बोगटान फुड्सिल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको वोगटान जीप दुर्घटना : अपडेट
कर्ण चन्द
मंसिर २१, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दिपायलबाट चवराचौताराका लागी हिडेको म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको बोगटानमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाईते
कर्ण चन्द
मंसिर २१, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । शनिबार राती करिब १ बजेतिर दुर्घटना भएको हो ।
जीप भिरबाट करिब २ सय मिटर तल खसेका कारण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
इडिसीद्वारा सामुदायिक सूचना केन्द्र स्थापनाका लागि शिखर नगरपालिकालाई लाखौंका सामाग्री हस्तान्तरण
भागरथी मडै
मंसिर १९, डोटी ।
डोटीमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैर सरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले शिखर नगरपालिकामा सामुदायिक सूचना केन्द्र स्थापना गर्नका लागि लाखौं मूल्यका सामाग्रीहरु शुक्रबार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रहरी आफै गाउँघर पुगेर लैंगिक हिंसाबारे सचेतना फैलाउँदै
मंसिर १९, डोटी ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउँदै आएको यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज १० औं दिन । अभियानका क्रममा नेपालमा पनि देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरि मनाईंदैछ ।
यसैक्रममा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बलात्कार र हत्या अभियोगमा बालसुधार गृहका राखिएका बोहरा जिल्ला अस्पतालको आइसोलेशनबाट कोरोना संक्रमित…
मंसिर १९, डोटी ।
बझाङमा १२ वर्षीया बालिका सम्झना बि.क. माथि बलात्कार र हत्या अभियोगमा पक्राउ परी गत असोजमा बालसुधार गृह डोटीमा राखिएका १६ वर्षिया राजेन्द्र बोहरा फरार भएका छन् ।
यहि मंसिर ५ गते मात्रै कोरोना संक्रमण देखिएका बोहरा जिल्ला…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
समान कामको समान ज्याला कार्यान्वयन नभएको गुनासो
मंसिर १८, डोटी ।
डोटीमा समान कामको समान ज्याला नपाईने गरेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा एक्शन एडको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले विहीबार आयोजना गरेको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको दुर्गम क्षेत्र सायलको कौराडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना
प्रेम नेपाली/मंसिर १७, डोटी ।
भौगोलिक रुपमा दुर्गम क्षेत्र डोटीको सायल गाउँपालिका वडा नम्बर १ कौराडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको छ ।
उक्त इकाइ केन्द्रको बुधबार सायल गाउँपालिका अध्यक्ष तेज बहादुर डुम्रेलले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...