Browsing Category

फ्ल्यास फोटो

डोटीको बुडरमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ शुरु

शिव ओली/मंसिर १७, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. २ स्थित बुडर खेलमैदानमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ को बुधबार समुद्घाटन भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको गाउँपालिका…
पुरा पढ्नुहोस् ...

महिला हिंसा अन्त्य गर्ने कुरा कार्यक्रममा होइन, व्यवहारमा लागु गर्न जोड

मंसिर १७, डोटी । महिला हिंसा अन्त्य गर्ने कुरा कार्यक्रममा मात्रै नभएर व्यवहारमा लागु गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीले…
पुरा पढ्नुहोस् ...

डोटीमा आकस्मिक रुपमा एक महिला शिक्षकको निधन

मंसिर १४, जोरायल । डोटीमा एक महिला शिक्षकको आकस्मिक निधन भएको छ । जोरायल गाउँपालिका वडा नं. ४ मा रहेको घण्टेश्वर माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रुपमा कार्यरत वर्ष २६ कि टिकेश्वरी शाहु खड्काको आइतबार बिहान निधन भएको हो । हाल…
पुरा पढ्नुहोस् ...

‘माटो सुहाउँदो उत्पादन, उत्पादन सुहाउँदो बजारीकरण हाम्रो प्राथमिकता हो’ – मन्त्री…

मंसिर १३, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रमा माटो सुहाउँदो उत्पादन र उत्पादन सुहाउँदो बजारीकरणलाई प्राथमिकता दिएर काम गरिरहेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताएकी छन् । कृषि ज्ञान केन्द्र डोटीको…
पुरा पढ्नुहोस् ...

आरन व्यवसायी तिउरीलाई आम्दानी बढेसँगै समुदायले हेर्ने दृष्टिकोण नै बदलिएपछि …..

रमा भण्डारी मंसिर ७, डोटी । “तिउरी, आजकाल तिम्रो श्रीमान निकै सहि बाटोमा आएका छन् । सधै दिनभरी लुखुर–लुखुर हिन्ने कि त भट्टितिर देखिने मान्छे आजकाल त घरको काममा निकै व्यस्त रहेका छन् । ५ सय, ६ सय मात्र भए पनि सापटि दिनुप¥यो भनेर सताउने…
पुरा पढ्नुहोस् ...

जनयुद्धको निष्पक्ष छानविन हुनुपर्छ

– बिनोद बाजुराली नेपाली साँगीतिक क्षेत्रका चर्चित कलाकार बिनोद बाजुरालीले माओवादी जनयुद्धको निष्पक्ष छानबिन हुनुपर्ने सवाल ब्युँझाएका छन् । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष के.पि.शर्मा ओली र जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड…
पुरा पढ्नुहोस् ...

डोटीमा थप ११ जनामा कोरोना संक्रमण

मंसिर ४, डोटी । डोटीमा थप ११ जनामा कोरोना संक्रमण देखा परेको छ । जिल्ला अस्पताल डोटीको कोभिड–१९ परीक्षण प्रयोगशालामा विहिबार भएको ७१ वटा नमुना स्वाव परीक्षणका क्रममा ११ जनामा पोजेटिभ र बाँकी ६० जनामा नेगेटिभ नतिजा देखिएको हो ।…
पुरा पढ्नुहोस् ...

मंसिर १३ गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

मंसिर ३, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक मंसिर १३ गते फेरी बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेपछि करिव पौने दुई घण्टा बसेको सचिवालय बैठक पुनः बस्ने गरी सकिएको हो । बैठकमा पार्टीका दुवै…
पुरा पढ्नुहोस् ...

मन्त्रीपरिषद बैठक एक घण्टा पछाडी सारियो

मंसिर ३, काठमाडौं । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी…
पुरा पढ्नुहोस् ...

मन्त्रिपरिषद र नेकपाको सचिवालय बैठक समय एउटै, तनावमा दाहाल

मंसिर ३, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीको सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक…
पुरा पढ्नुहोस् ...