Browsing Category

फ्ल्यास फोटो

डा.गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीको घोषणा

कार्तिक २९, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा. गोविन्द केसीको स्वास्थ्य उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी दिएका छन् । शुक्रबार कोरोना संक्रमण देखिएको केसीको स्वास्थ्य लाभको कामना सहित शनिबार…
पुरा पढ्नुहोस् ...

आज महाकवि देवकोटा जयन्ती मनाइँदै

कात्तिक २९, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका…
पुरा पढ्नुहोस् ...

आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

कार्तिक २९, डोटी । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी…
पुरा पढ्नुहोस् ...

‘नेकपा एकता गम्भीर मोडमा’ – शंकर पोखरेल

कार्तिक २९, डोटी । नेकपा स्थायी कमिटि सदस्य एवं लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले ‘नेकपा पार्टी एकता गम्भीर मोडमा’ रहेको बताएका छन् । नेकपाका प्रथम अध्यक्ष के.पि.शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी…
पुरा पढ्नुहोस् ...

डोटीमा शशस्त्र प्रहरीका ७ सहित थप ९ जनामा कोरोना पुष्टी

कार्तिक २८, डोटी । डोटीमा शशस्त्र प्रहरीका ७ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा शसस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रे दिपायलमा कार्यरत ७ जनामा कोरोना संक्रमण…
पुरा पढ्नुहोस् ...

गायिका सिराडीले वेसाहारालाई न्यानो लुगा र तरकारी बाँँडेर मनाइन आफ्नो जन्मदिन

कार्तिक २८, कैलाली । सुदूरपश्चिमकी गायीका कृष्णा सिराडीले बेसाहाराहरुसंग आफ्नो जन्मदिन मनाएकी छिन् । कैलालीको धनगढीस्थित बेसाहारा महिलाहरुलाई आरक्षण दिइरहेको दृष्टी फाउण्डेशनमा आफ्नो जन्मदिन मनाएकी हुन् । कैलाली बहुमुखी क्याम्पसमा…
पुरा पढ्नुहोस् ...

ब्रेन ट्युमर पीडित दिदिभाईलाई संसाद आलेद्वारा रु.१ लाख सहयोग

कार्तिक २८, डोटी । बिरामीलाई रु एक लाखको चेक दिदै संसाद आले प्रतिनिधि सभा सदस्य प्रेम आले मगरले ब्रेन ट्युमर पिडित दिदिभाईलाई एक लाख सहयोग गरेका छन् । सांंसद आलेले डोटीको बडीकेदार गाउँपालिका वडा नम्वर १ रिसेडीकी ब्रेन…
पुरा पढ्नुहोस् ...

दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै

कार्तिक २८, डोटी । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने…
पुरा पढ्नुहोस् ...

मोटर साइकलको ठक्करबाट डोटीमा एक बृद्ध महिलाको मृत्यु

कार्तिक २५, डोटी । डोटीमा मोटर साईकलको ठक्करबाट एक बृद्ध महिलाको ज्यान गएको छ । दिपायलको पिपल्ला बजारमा सोमबार राती करिब १०ः३० बजेतिर से.५ प. ९४६९ नम्बरको मोटर साइकलले ठक्कर दिंदा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्लाकै ७० वर्षकी…
पुरा पढ्नुहोस् ...

सोमबार डोटी, अछाम, डडेल्धुरा, बैतडी र बझाङमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने

कार्तिक २४, डोटी । डोटीसङ्गै अछाम, डडेल्धुरा, बैतडी र बझाङमा सोमबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने भएको छ । नेपाल विधुत प्राधिकरण अत्तरीया ग्रीडको स्याउले सब स्टेशनबाट डडेल्धुरा वितरण केन्द्र अन्तरगत पर्ने बगरकोट ३३…
पुरा पढ्नुहोस् ...