Browsing Category

फ्ल्यास फोटो

सोमबार डोटी, अछाम, डडेल्धुरा, बैतडी र बझाङमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने

कार्तिक २४, डोटी । डोटीसङ्गै अछाम, डडेल्धुरा, बैतडी र बझाङमा सोमबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने भएको छ । नेपाल विधुत प्राधिकरण अत्तरीया ग्रीडको स्याउले सब स्टेशनबाट डडेल्धुरा वितरण केन्द्र अन्तरगत पर्ने बगरकोट ३३…
पुरा पढ्नुहोस् ...

शशस्त्र प्रहरीका सहायक हवल्दार श्रेष्ठले गरे १० औं पटक रक्तदान, बचाए गर्भवतीको ज्यान

कार्तिक २१, डोटी । शशस्त्र प्रहरीका सहायक हवल्दार सन्तोष श्रेष्ठले एक गर्भवती महिलालाई रगत दिएर ज्यान जोगाएका छन् । शशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत श्रेष्ठले डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ५ काँडामाण्डौको न्वाघरकी ३७…
पुरा पढ्नुहोस् ...

डोटीमा भालुको आक्रमणमा परी एक बालक घाइते

कार्तिक २१, डोटी । डोटीमा भालुको आक्रमणमा परी एक बालक घाइते भएका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं ७ पाकरीको टाटा पोल्ला टोल बस्ने शेर बहादुर पार्कीका ९ वर्षका छोरा टेक बहादुर पार्कीलाई भालुले आक्रमण गरेर घाइते भएका हुन । बिहान करिब ९…
पुरा पढ्नुहोस् ...

कोरोनाबाट कैलालीको गौरिगंगाका ३ का वडा अध्यक्षको मृत्यु

कार्तिक २१, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत वडाध्यक्ष शाहको शुक्रबार बिहान मृत्यु भएको हो । ६३…
पुरा पढ्नुहोस् ...

अरुलाई कोरोना मुक्त गराएर आफु संक्रमित भइन् स्वास्थ्यकर्मी खड्का

कार्तिक २०, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका, स्वास्थ्य शाखा प्रमूख राजु खड्कामा कोरोना संक्रमण देखिएको छ । उनलाई विहीबार कोरोना पोजेटिभ देखिएको हो । जिल्लाका ९ वटा स्थानीय तहका स्वास्थ्य शाखाहरु मध्ये एउटा मात्रै महिला शाखा प्रमूख…
पुरा पढ्नुहोस् ...

नेकपा नेता मलासीको अगुवाईमा डोटीको बागठाँटाकी जुनकिरीलाई ६९ हजार बढी नगद सहयोग

कार्तिक २०, डोटी । मोटर साइकल दुर्घटनामा परी शक्त घाइते भएकी डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ बागठाँटाकी ५५ वर्षीया जुनकिरी भुललाई ६९ हजार बढी नगद सहयोग प्रदान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश…
पुरा पढ्नुहोस् ...

डोटीका एक पुरुष बैतडीमा झुण्डिएर मृत अवस्थामा भेटिए

कार्तिक १९, बैतडी । डोटीका एक पुरुष बैतडीमा झुण्डिएर मरेको अवस्थामा भेटिएका छन् । डोटीको सायल गाउँपालिका वडा नं. १ छपालीको बरगाउँ बस्ने अन्दाजी ५० वर्षका मान बहादुर सिंह बैतडीको मेलौली नगरपालिका वडा नं. ३ ढणन भन्ने ठाउँमा रुखमा झुण्डिएर…
पुरा पढ्नुहोस् ...

डोटीमा फेरी भिरबाट लडेर एक महिलाको ज्यान गयो

प्रेम नेपाली कार्तिक १८, डोटी । डोटीमा खर काट्ने क्रममा भीरबाट लडेर मंगलबार फेरी एक महिलाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकाको बाङ्गाउँ टोल बस्ने बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर…
पुरा पढ्नुहोस् ...

डोटीमा एक बृद्ध पुरुष मृत अवस्थामा भेटिए

कार्तिक १८, डोटी । डोटीमा मंगलबार एक बृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन् । दिपायल सिलगढी नगरपालिका वडा न १ गोसेडा गाउँका अन्दाजी ७५ वर्षका लक्ष्मण साउद दिपायलको सेती नदी  र द्वारी खोलाको बिचमा मृत अवस्थामा भेटिएका हुन् । श्रीमती र…
पुरा पढ्नुहोस् ...

डोटीमा अरिङ्गालको टोकाईबाट फेरी एक बृद्ध महिलाको मृत्यु

कार्तिक १७, डोटी । डोटीमा अरिङ्गालको टोकाईबाट फेरी एक बृद्ध महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका वडा नं. १ बाँझककानीको बाहुन टाक टोल बस्ने अन्दाजी ७५ वर्षका कटि लुहारको अरिङ्गालको टोकाईबाट ज्यान गएको हो । हिजो आइतबार दिउँसो…
पुरा पढ्नुहोस् ...