Browsing Category

फ्ल्यास फोटो

डोटी एमालेबाट समानुपातिकतर्फ बोगटी र गहतराज सिफारिस

पुस १४, डोटी । आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) डोटीले समानुपातिकतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको जिल्ला कमिटीका पदाधिकारी बैठकले सर्वसम्मत उम्मेदवारको नाम टुंगो…
पुरा पढ्नुहोस् ...

रातुली गाउँको `रनपुतला´ परम्परागत सांस्कृतिक नृत्य र जीवन्त सम्पदा

- नर बहादुर बिष्ट रन पुतला डोटी जिल्लाको रातुली गाउँमा मनाइने एक महत्वपूर्ण परम्परागत सांस्कृतिक नृत्य हो । जसले नेपालको सुदूरपश्चिम क्षेत्रको समृद्ध लोक सम्पदाको प्रतिनिधित्व गर्दछ। जुन १५ दिनसम्म प्रदर्शन गरिने गरिन्छ, अर्थात पौष १५ देखि…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पुस ८, डोटी । डोटीको जोरायलमा मंगलबार एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका वडा नं. ६ गावर बस्ने वर्ष २८ को खेम साउँदको मृत्यु भएको हो । दिउँसो करिब २ बजेको समयमा उनलाई आफ्नै…
पुरा पढ्नुहोस् ...

‘सकारात्मकभन्दा नकारात्मक प्रचार गर्ने प्रवृत्ति मौलायो’–नगर प्रमूख खड्का

पुस ४, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमूख बाजी सिं खड्काले अहिलेको समयमा सकात्मक भन्दा नकारात्मक कुराको प्रचार गर्ने प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालको ३२ औं साधारण सभा…
पुरा पढ्नुहोस् ...

प्रेम नेपालीको गौरी भट्टसँग ‘आउनु जानै बन्द’ बजारमा (भिडियो सहित)

पुस २, डोटी । गायक तथा पत्रकार प्रेम नेपालीको नौलो डेउडा गीत ‘आउनु जानै बन्द’ बजारमा सार्वजनिक भएको छ । प्रेम नेपाली र चर्चित डेउडा गायिका गौरी भट्टको स्वर रहेको उक्त गीत प्रेम नेपाली अफिसियल युट्युबबाट बुधबार सार्वजनिक भएको हो ।…
पुरा पढ्नुहोस् ...

समयमै अधिवेशन नभएपछि डोटी निर्माण व्यवसायी संघमा विवाद, सहजीकरण गरिदिन प्रशासनसङ्ग गुहार

मंसिर २२, डोटी । निर्माण व्यवसायीहरुको छाता संगठन डोटी निर्माण व्यवसायी संघको समयमै अधिवेशन नभएपछि विवाद उत्पन्न भएको छ । २०७८ चैत १९ मा ८ औं साधारणसभा सम्पन्न गरेको संघको तीन वर्षको कार्यकाल २०८१ चैत १९ मा सकियो । उक्त अवधिमा ९ औं…
पुरा पढ्नुहोस् ...

रामपुर माविले गर्यो जोरायलको `राष्ट्रपति रनिङ शिल्ड पच´

मंसिर २०, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड वडा न.–२ स्थित रामपुर माध्यमिक विद्यालयले `पच´ गरेको छ । पाँचौं, छैटौं र सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी लगातार जितेर `शिल्ड पच´ गरेको हो ।…
पुरा पढ्नुहोस् ...

वडा अध्यक्ष मलासीले गरे २१ औं पटक रक्तदान

मंसिर १८, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले २१ औं पटक रक्तदान गरेका छन् । मलासीले २१ औं पटकमा विहीबार रक्तअल्पताले तड्पिरहेकी दिपायल सिलगढी नगरपालिक-५, निवासी नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि…
पुरा पढ्नुहोस् ...

एमाले डोटीका युवा बम बहादुर बम राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

मंसिर १४, डोटी । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि डोटीबाट ४० वर्ष मुनिको युवामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । एमाले डोटीले आइतबार सम्पन्न गरेको प्रतिनिधि छनौटमा ३८ वर्षे युवा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

एमाले डोटीले टुङ्ग्यायो सर्वसम्मत प्रतिनिधि चयन

मंसिर १४, डोटी । नेकपा (एमाले) डोटीले ११ औं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन आइतबार सम्पन्न गरेको छ । मंसिर १२ गतेदेखि उम्मेदवार चयनमा जुटेको डोटी एमालेले तीन दिनदेखिको निरन्तर छलफलपछि प्रतिनिधि चयन सर्वसम्मत टुङ्ग्याएको एमाले…
पुरा पढ्नुहोस् ...