Browsing Category

फ्ल्यास फोटो

एमाले सुदूरपश्चिम अधिवेशन : कैलालीका तीर्थ भट्टराई युवा सदस्यमा भिड्दै

असोज २३, धनगढी । धनगढीमा असोज २१ देखि चलिरहेको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत निर्वाचन प्रक्रियाका कामहरु अघि बढिरहेका छन् । सोहिक्रममा आज मंगलबार उम्मेदवारी दर्ताको काम भएको छ। आगामी नयाँ…
पुरा पढ्नुहोस् ...

एमाले सुदूरपश्चिम अधिवेशनका लागि आज प्रतिनिधी छानिंदै, डोटीबाट ४१ जना छानिने

असोज १५, डोटी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरका ९ जिल्लाका ८८ वटै स्थानीय तहमा एकैपटक प्रतिनिधी छनौट गरिंदैछ । एमाले प्रदेश अधिवेशन व्यवस्थापन कमिटीको गत भदौ ३० गतेको बैठकको निर्णय…
पुरा पढ्नुहोस् ...

छोराको जन्मदिनमा बुबाद्वारा विद्यालय र आमाद्वारा स्वास्थ्य संस्थामा अक्षय कोष स्थापना

असोज ८, डोटी । डोटीको जोरायलमा एक जोशी परिवारले एउटा विद्यालय र एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा एकैदिन छुट्टाछुट्टै अक्षय कोष स्थापना गरेका छन् । जोरायल गाउँपालिका ३ बरम निवासी इश्वरीदत्त जोशी र पशुपति देवी जोशीले छोरा केशवनारायण जोशीको…
पुरा पढ्नुहोस् ...

डोटीमा असोज ३ देखि विद्यालय तथा बालविकास केन्द्र अनिश्चितकाल बन्दको घोषणा

असोज १, डोटी । नेपाल शिक्षक महासंघ डोटीले असोज ३ गतेदेखि जिल्लाभरीका विद्यालय तथा बालविकास केन्द्र अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको छ । संघीय संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकिकरण गर्न बनेको ऐन २०८०’…
पुरा पढ्नुहोस् ...

रामारोशन भ्रमण आउने पर्यटक अन्योलमा

असोज १, डोटी । रामारोशन भ्रमणमा आउँदै गरेका विभिन्न देशका ४० जना पर्यटक अन्योलमा परेका छन् । पर्यटकीय केन्द्र रामारोशनमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेकाले सोही कार्यक्रममा भाग लिन आउँदै गरेकाहरू अन्योलमा परेका हुन् ।…
पुरा पढ्नुहोस् ...

आज हरितालिका तीज मनाइदै

असोज १, डोटी । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज हिन्दु नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर…
पुरा पढ्नुहोस् ...

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइदै

असोज १, डोटी । आज असोज संक्रान्तिका दिन कालीगढले विश्वकर्मा बाबाको पूजाआजा गरी ‘विश्वकर्मा दिवस’ मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

असोज १, डोटी । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व धुमधामसङ्ग मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ । किंवदन्ती अनुसार भगवान…
पुरा पढ्नुहोस् ...

पाँच हजार घुस सहित बुडरका सहायक वन अधिकृत गिरी पक्राउ

भाद्र २८, डोटी । डोटीको जोरायल गाउँपालिका २ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका प्रमूख सहायक वन अधिकृत भक्तराज गिरी नगद रु. ५ हजार घुस सहित पक्राउ परेका छन् । निजी आवादी जमीनबाट संकलित दाउराको छुट पुर्जी बनाउँदा स्थानीय व्यवसायी गणेश…
पुरा पढ्नुहोस् ...

“प्रदेश राजधानीको नाममा फोहोरी राजनीति नगरौं”

- केशव बलायर सबैलाई थाहा छ, मानिस सुविधाभोगी हुन्छ । जसले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सुविधा भएको ठाँउ हेर्छ । भौगोलिक हिसाबले सुदूरपश्चिम पहाड, तराई र केही भाग हिमालले पनि ओगटेको छ। मैले राजधानीको विषयमा निम्न कुराहरूलाई टेकेर धारणा…
पुरा पढ्नुहोस् ...