Browsing Category

फ्ल्यास फोटो

जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ६३ जनाको ज्यान गएको पुष्टि

कार्तिक १८, डोटी । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म…
पुरा पढ्नुहोस् ...

जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

कार्तिक १८, डोटी । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते…
पुरा पढ्नुहोस् ...

हेलो सिएममा विद्युतीय प्रविधिबाट गुनासो गर्ने तरिका बारे डोटीमा अन्तरक्रिया

किरण धामी/कात्तिक १७, डोटी ।  डोटीको सिलगढीमा प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता सुदृढीकरणको लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्रबार सिलगढी स्थित शैलेश्वरी गेस्ट हाउसमा नागरिक समाज संलग्नता मार्फत प्रदेश र स्थानीय सरकारमा…
पुरा पढ्नुहोस् ...

मध्ये पहाडी लोकमार्ग “यात्रा” को तयारीमा एमाले उपमहासचिव विष्णु रिमालको टोली डोटीमा

कार्तिक १७, डोटी । नेकपा (एमाले)ले सञ्चालन गर्ने मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) अभियानको लागि मार्ग पहिचान गर्ने क्रममा एमाले उप-महासचिव विष्णु रिमालको टोली शुक्रबार डोटी पुगेको छ । "सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय" भन्ने…
पुरा पढ्नुहोस् ...

डोटीको पुर्वीचौकीमा एमालेको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

कार्तिक १५, डोटी । डोटीको पुर्वीचौकी गाउँपालिकामा नेकपा (एमाले) गाउँपालिका कमिटीको आयोजनामा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपा (एमाले) डोटी जिल्ला कमिटी…
पुरा पढ्नुहोस् ...

डोटीको सिमचौरमा पुरुष भलिबल प्रतियोगिता २०८० आयोजना हुँदै

कार्तिक १३, डोटी । डोटीको सिमचौरमा "गाउँपालिका स्तरीय पाँचौ रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता २०८०" आयोजना हुने भएको छ । बोगटान फुड्सिल गाउँपालिका, वडा नम्बर १ को कार्यालयको आयोजना यही कार्तिक २२ देखि २४ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन…
पुरा पढ्नुहोस् ...

यस वर्षको बडा दशैं आज, नवदुर्गाको प्रसाद टीका र जमरा लगाइँदै

कार्तिक ७, डोटी । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको…
पुरा पढ्नुहोस् ...

डोटी जिप दुर्घटना, ६ जना घाइते, एक जना रिफर गरिदै

कार्तिक ३, डोटी । डोटीको सिलगढी नजिकै पानीखाल भन्ने ठाउँमा शुक्रबार जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप दिउँसो करिब साढे १ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी…
पुरा पढ्नुहोस् ...

बहुप्रतिक्षित डेउडा गीत “धन्य मायाजाल” सार्वजनिक (भिडियो सहित)

विष्णुकान्त ओझा असोज २८, धनगढी । २०७५ सालमा रेकर्ड भएको मौलिक डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो आइतबार सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी पत्रकार तथा कलाकार झलक पाली ‘झरना’ र अम्बीका राई ‘अन्जु’को स्वरमा सजिएको उक्त…
पुरा पढ्नुहोस् ...

आज बडादशैंको पहिलो दिन घटस्थापना, बिहान ११ः२९ मा उत्तम साइत, नवरात्र आरम्भ

असोज २८, डोटी । आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने हिन्दुहरुको महान चाड बडादशैं आजबाट शुरु भएको छ । आज पहिलो दिन आज घर–घरमा घटस्थापना गरिंदैछ । बिहान ११ बजेर २९ मिनेटको साइत घटस्थापनाका लागि…
पुरा पढ्नुहोस् ...