अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
जोरायल गाउँपालिका अध्यक्ष ओझा भन्छन् – “संघ र प्रदेश सरकारसँग पनि प्रश्न गरौँ”
साउन ८, डोटी (जोरायल)।
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघीय सरकार र प्रदेश सरकारसँग पनि जनताले प्रश्न सोधेर जवाफदेहीता खोज्नुपर्ने बताएका छन् ।
आइतबार सम्पन्न जोरायल गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० को सार्वजनिक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सरकारी व्यथिती विरुद्ध डोटीका विद्यार्थी संगठनद्वारा प्रजिअलाई संयुक्त ज्ञापन पत्र
असार २९, डोटी ।
डोटीका पाँच विद्यार्थी संघसंगठनहरुले जिल्लाका विभिन्न सरकारी कार्यालय, स्थानीय तहहरुमा हुने नीतिगत भ्रष्टाचार र सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण गर्न माग गर्दै प्रमूख जिल्ला अधिकारीलाई शुक्रबार संयुक्त ज्ञापन पत्र…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिसस डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु
असार २७, डोटी ।
जिल्ला समन्वय समिति डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका-२ मौवामा भएको दुर्घटनामा आदर्श गाउँपालिका-१ की ६५ बर्षीया हिरा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती
असार २७, डोटी ।
प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
दाहालको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : ६ जनाकै ज्यान गएको पुष्टि
असार २६, डोटी ।
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । पाँच जनाको शव र एक जनाको शरीरका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा बजेट ‘करेक्सन’ गर्न सरकार तयार
असार २५, कैलाली ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अन्ततः ‘करेक्सन’ गर्ने भएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको सत्ता गठबन्धन र सरकारको वार्तामा बजेट ‘करेक्सन’ गर्ने सहमति भएको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु
असार २३, डोटी ।
डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु भएको छ। मृत्युु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षे गङ्गा मलासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
शनिवार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै
असार २१, डोटी ।
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
पञ्चेश्वर परियोजना : नेपाल–भारत बैठक शुरु
असार २१, डोटी ।
करिब चार वर्षदेखि औपचारिक छलफलमा नआएको पञ्चेश्वर परियोजनाबारे नेपाल र भारतका उच्च अधिकारीबिच आज (बिहीबार) देखि छलफल हुँदै छ। गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार र शुक्रबार दुई दिन नेपालका ऊर्जा, जलस्रोत तथा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज दस वर्ष यताकै लामो दिन
असार २१, डोटी ।
बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ ।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...