Browsing Category

फ्ल्यास फोटो

भारतीय सुरक्षाकर्मीले दशगजामा गाडेका ‘सिमेन्टेड पोल’ र काँडेतार सशस्त्रले हटायो

जेठ २४, डोटी । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा भारतीय सशस्त्र वन रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । दशगजा…
पुरा पढ्नुहोस् ...

दुई दिन बिदा खारेज गर्ने सरकारको निर्णय, असार १ गते देखि लागू हुने

जेठ २३, काठमाण्डौ । नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था​ खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले रातोपाटीलाई बताए ।…
पुरा पढ्नुहोस् ...

एकीकृत समाजवादीका चार मन्त्रीको पद थमौती

जेठ २३, डोटी । मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलमा बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेर नगर्ने सहमति…
पुरा पढ्नुहोस् ...

मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल

जेठ २२, डोटी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ। ‘यो नियमित प्रक्रिया हो। पहिले पनि…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय पानी दिवस : सिलगढी खानेपानीका ग्राहकलाई प्रति युनिट ५ रुपैंया छुट

जेठ २२, डोटी । आज राष्ट्रिय पानी दिवस र विश्व वातावरण दिवस डोटीको सिलगढीमा पनि मनाईएको छ । सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति डोटीको आयोजनामा नाचन्थलीदेखि शैलेश्वरी मन्दीर परिसरसम्म बजार सफाई गरी दिवस मनाईएको हो । दिवसको अवसर पारी…
पुरा पढ्नुहोस् ...

कृषि मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड, यी हुन् कृषि बजेटका प्रमुख विशेषता

जेठ १५, डोटी । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कृषि तथा पशुपन्छीतर्फको बजेटमा भारी वृद्धि गरेको छ । नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले ४७ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । जुन चालु आवको भन्दा १० अर्बले…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

जेठ ६, (जोरायल) डोटी । डोटीको जोरायल गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । जोरायल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दुर्गादत्त ओझाले गाउँपालिका उपाध्यक्ष, ६ वटै वडाका वडा अध्यक्षहरु र सदस्यहरुलाई…
पुरा पढ्नुहोस् ...

जोरायलमा एमालेको जित, अध्यक्षमा ओझा र उपाध्यक्षमा बोहरा पुनः विजयी

जेठ २, (जोरायल) डोटी । डोटीको जोरायल गाउँपालिकामा एमालेले फ़ेरि जीत दर्ता गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान लगत्तै शुक्रबार राती १ बजेदेखि शुरु भएको मतगणनाको सोमबार बिहान १:३० बजेको अन्तिम परिणाम अनुसार नेकपा…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायल गाउँपालिका १ मा एमालेको पूरै टिम विजयी

बैशाख ३१, (जोरायल) डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ मा एमालेको पूरै टिम विजयी भएको छ । शुक्रबार राती १ बजेदेखि शुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेले वडाको अध्यक्षदेखि सदस्यसम्म पूरै टिम जितेको हो । मत परिणाम…
पुरा पढ्नुहोस् ...

जोरायलमा जारी मत गणनामा एमालेको अग्रता

बैशाख ३१, (जोरायल) डोटी शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत डोटीको जोरायल गाउँपालिकामा जारी मत गणनामा एमालेको अग्रता देखिएको छ । शुक्रबार राति १ बजेदेखि शुरु भएको मत गणना वडा नम्बर १ बाट शुरू गरिएको थियो । जम्मा १५७८ मतदाता…
पुरा पढ्नुहोस् ...