Browsing Category

फ्ल्यास फोटो

बैतडीका मृतक सातै जनाको सामूहिक अन्त्येष्टी

वैशाख २२, बैतडी । बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनामा परि मृत्यु भएका छ जना र चट्याङ लागेर मृत्यु भएका एक वडा सदस्यको अन्त्येष्टी गरिएको छ। उनीहरु सातैजनाको बुधबार दशरथचन्द नगरपालिका १० स्थित महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको हो ।…
पुरा पढ्नुहोस् ...

डोटीमा एकैदिन ४६ जनामा कोरोना संक्रमण, जोरायलमा मात्रै २४ जना संक्रमित

बैशाख २२, डोटी । डोटीमा एकैदिन ४६ जनामा कोरोना संक्रमण देखा परेको छ । जोरायल गाउँपालिकामा मात्रै २४ जना कोरोना संक्रमित बिरामी देखिएका छन् । पीसिआर प्रयोगशालामा परीक्षण गरिएका १ सय २४ वटा आरटीपीसिआर परीक्षण मध्ये ३१ जना र विभिन्न स्थानीय…
पुरा पढ्नुहोस् ...

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

वैशाख २२, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले…
पुरा पढ्नुहोस् ...

पहिलो व्यक्तिको रूपमा डोटीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

तेजु ओली बैशाख २२, डोटी । डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नं. २ कालिकास्थानका ६२ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिनु भएको छ । जिल्ला अस्पताल डोटीमा…
पुरा पढ्नुहोस् ...

डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने तयारी

बैशाख २०, डोटी । डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने तयारी भएको छ । कोभिड-१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न उक्त सिफारिस…
पुरा पढ्नुहोस् ...

सत्तारुढ एमालेको दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक

बैशाख १९, काठमाण्डौ । सत्तारुढ नेकपा एमालेले दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जकानकारी दिनुभयो । आउँदो…
पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बैशाख १९, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी…
पुरा पढ्नुहोस् ...

नेपालमा एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

बैशाख १७, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण…
पुरा पढ्नुहोस् ...

डोटीमा ट्राफिक प्रहरीको ‘खोइ मास्क’ अभियान

बैशाख १६, डोटी । सवारी क्षेत्रमा काम गर्ने ट्राफिक प्रहरीले डोटीमा कोरोना भाईरस नियन्त्रणका क्षेत्रमा समेत काम गर्न थालेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण दोश्रो चरणमा फैलिईरहेको अवस्थामा आम नागरिकलाई सचेतना फैलाउन ट्राफिक…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित धरहराको उदघाटन

बैशाख ११, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख…
पुरा पढ्नुहोस् ...