Browsing Category

राजनीति

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष मन्त्रिपरिषद्को सिफारिस

जेष्ठ १४, काठमाण्डौ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज आइतवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय…
पुरा पढ्नुहोस् ...

आज ३० औं मदन–आश्रित स्मृति दिवस मनाइँदै

जेठ ३, डोटी । नेकपा एमालेले आज बुधबार मदन भण्डारी र जीवराज आश्रितको ३० औं स्मृति दिवस मनाउँदैछ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप…
पुरा पढ्नुहोस् ...

सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

बैशाख २२, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा…
पुरा पढ्नुहोस् ...

चितवन २ मा मंसिरमा भन्दा कम मत खस्यो

बैशाख १०, चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ । मंसिरमा पहिला ६७.६३ प्रतिशत मत…
पुरा पढ्नुहोस् ...

घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल विजयी

चैत्र ८, डोटी । डोटीको जोरायल - ४ मा रहेको घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । नेपाल विद्यार्थी संघको…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

फाल्गुन २१, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत…
पुरा पढ्नुहोस् ...

सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने एमालेको निर्णय

फाल्गुन १५, डोटी । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने नर्णय गरेको छ ।…
पुरा पढ्नुहोस् ...

राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता आज

फाल्गुन १३, डोटी । राष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिंदैछ । मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ ।…
पुरा पढ्नुहोस् ...

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक 

फाल्गुन ४, डोटी । आगामी चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका…
पुरा पढ्नुहोस् ...

एमाले डोटीले नियमित ‘अनलाइन प्रशिक्षण’ चलाउँदै

माघ २८, डोटी । नेकपा (एमाले) डोटीले नियमित 'अनलाइन प्रशिक्षण' चलाउन थालेको छ । एमाले डोटीका सचिव एवं संगठन विभाग प्रमुख शेर बहादुर मल्लले दिएको जानकारी अनुसार प्रविधिको प्रयोग गर्दै पार्टीको सैद्धान्तिक ज्ञान र संगठन सुदृढीकरणमा टेवा…
पुरा पढ्नुहोस् ...