Browsing Category

राजनीति

“प्रदेश राजधानीको नाममा फोहोरी राजनीति नगरौं”

- केशव बलायर सबैलाई थाहा छ, मानिस सुविधाभोगी हुन्छ । जसले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सुविधा भएको ठाँउ हेर्छ । भौगोलिक हिसाबले सुदूरपश्चिम पहाड, तराई र केही भाग हिमालले पनि ओगटेको छ। मैले राजधानीको विषयमा निम्न कुराहरूलाई टेकेर धारणा…
पुरा पढ्नुहोस् ...

नेपाल उद्योग तथा व्यवसायी महासंघ डोटीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा बोहरा

भाद्र २५, डोटी । नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ डोटीको दोस्रो जिल्ला अधिवेशन आइतबार सिलगढीमा सम्पन्न भएको छ । अधिवेशनबाट राम बहादुर बोहराको अध्यक्षतामा हाललाई १४ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश अधिवेशन दिपायलमा हुने

भाद्र २५, डोटी । नेकपा (एमाले) सम्बद्ध युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन डोटीको दिपायलमा हुने भएको छ । आगामी असोज ३ र ४ गते आयोजना हुने अधिवेशनलाई नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली,…
पुरा पढ्नुहोस् ...

‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित भयो’– इन्चार्ज भण्डारी

भाद्र २१, डोटी । नेकपा (एमाले) पोलिट ब्युरो सदस्य एवं डोटी जिल्ला इन्चार्ज लिला भण्डारीले वर्तमान ‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित’ भएको बताएकी छन् । पार्टी कामका शिलशिलामा डोटीका ९ वटै पालिकामा सञ्चालित बैठक, प्रशिक्षण…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको नवौं जिल्ला अधिवेशन मिति तोकियो, आगामी मंसिर २३ र २४ मा हुने

भाद्र ७, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनको मिति तोकिएको छ । बुधबार सिलगढीमा सम्पन्न एमाले डोटीको सचिवालय स्तरीय बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी मंसिर २३ र २४ मा आयोजना गर्ने निर्णय गरेको हो । कार्य…
पुरा पढ्नुहोस् ...

सरकारी व्यथिती विरुद्ध डोटीका विद्यार्थी संगठनद्वारा प्रजिअलाई संयुक्त ज्ञापन पत्र

असार २९, डोटी । डोटीका पाँच विद्यार्थी संघसंगठनहरुले जिल्लाका विभिन्न सरकारी कार्यालय, स्थानीय तहहरुमा हुने नीतिगत भ्रष्टाचार र सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण गर्न माग गर्दै प्रमूख जिल्ला अधिकारीलाई शुक्रबार संयुक्त ज्ञापन पत्र…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा बजेट ‘करेक्सन’ गर्न सरकार तयार

असार २५, कैलाली । सुदूरपश्चिम  प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अन्ततः ‘करेक्सन’ गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको सत्ता गठबन्धन र सरकारको वार्तामा बजेट ‘करेक्सन’ गर्ने सहमति भएको हो ।…
पुरा पढ्नुहोस् ...

जननेता मदन भण्डारीको जन्मजयन्तीमा बिरामीलाई फलफुल वितरण

असार १४, डोटी । नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विहीबार जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । एमालेको लोकप्रिय सिद्धान्त तथा कार्यक्रम जनताको बहुदलीय…
पुरा पढ्नुहोस् ...

पदम खड्का नेतृत्वमा अखिल नेपाल किसान महासंघ डोटीको ४३ सदस्यीय कमिटी गठन

जेठ ३१, डोटी । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ डोटीको अध्यक्षमा पदम खड्का सर्वसम्मत चयन भएका छन् । हिजो मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट खड्का नेतृत्वमा ४३ सदस्यीय जिल्ला कमिटी गठन भएको नेकपा एमालेका उप–सचिव…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

जेष्ठ १७, डोटी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत…
पुरा पढ्नुहोस् ...