Browsing Category

डोटी

डोटीको पूर्वीचौकीका भुकम्प प्रभावित २०० विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण

पुस २, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाका भुकम्प प्रभावित २०० विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर कार्तिक २२ गते मंगलबार राति २ः१२ बजे गएको ६.६ मेग्निच्युटको भुकम्पबाट प्रभावित…
पुरा पढ्नुहोस् ...

डोटीको पुर्वीचौकी – १, स्थित भगवती आधारभूत विद्यालयमा ‘पढाई मेला’ सम्पन्न

मंसिर २९, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका १, खिरसैन, तल्लो फुलोट, पटकानीस्थित भगवती आधारभूत विद्यालयमा 'पढाई मेला' सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको साझेदारीमा संचालित समावेशी तथा…
पुरा पढ्नुहोस् ...

डोटीको घण्टेश्वरमा ‘कृषि जैविक विविधता र खाद्य प्रदर्शनी मेला’ सम्पन्न

मंसिर २८, डोटी । डोटीको जोरायल गाउँपालिका १, घण्टेश्वर, गैरामा 'कृषि जैविक विविधता र खाद्य प्रदर्शनी मेला' सम्पन्न भएको छ । अक्सफार्म/लि-वर्डको साझेदारीमा संचालित स्थानीय बिउँ प्रणाली सुधार कार्यक्रम र कृषि ज्ञान केन्द्र डोटीको सहयोगमा…
पुरा पढ्नुहोस् ...

जोरायलको बेताल आधारभूत विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिवावक संघ पुनर्गठन

मंसिर २५, डोटी । डोटीको जोरायल गाउँपालिका ४ बिनोडास्थित बेताल आधारभूत विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिवावक संघ पुनर्गठन गरिएको छ । एक विशेष कार्यक्रम गरि गठन भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जोरायल ४ का वडा सदस्य बल…
पुरा पढ्नुहोस् ...

एक लाख पच्चीस हजार राशिको “धनन्जय अम्बा विद्यालय हित अक्षयकोष” स्थापना

मंसिर २५, डोटी । डोटीको जोरायल गाउँपालिका-४ बिनोडास्थित बेताल आधारभुत विद्यालयमा एक लाख पच्चीस हजार राशिको "धनन्जय अम्बा विद्यालय हित अक्षयकोष" स्थापना गरिएको छ । जोरायल गाउँपालिका वडा नम्बर ३ बरम निवासी ईश्वरीदत्त जोशीका स्वर्गीय बुबा…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायल गाउँपालिका स्तरीय बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा लोकेश साउँद

मंसिर २२, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय बाल सञ्जाल विहिबार सर्वसम्मत पुनर्गठन गरिएको छ । युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाले आयोजना गरेको पुनर्गठन कार्यक्रमबाट लोकेश साउँदको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।…
पुरा पढ्नुहोस् ...

चौथो गाउँको रूपमा जोरायलको सिराड गाउँ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

मंसिर २१, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ को सिराड गाउँलाई वडाको तेस्रो र गाउँपालिकाको चौथो गाउँका रूपमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । युनिसेफ नेपाल र जोरायल गाउँपालिकाद्वारा संचालित खानेपानी सरसफाइ तथा…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा प्रतियोगिता सम्पन्न, जयलक्ष्मी समूह प्रथम

मंसिर २०, डोटी । डोटीको जोरायल गाउँपालिकामा पालिका स्तरीय लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा प्रतियोगिता सम्पन्न भएको छ । युनिसेफसङ्गको सझेदारीमा जोरायल गाउँपालिकाद्वारा संचालित बाल संरक्षण परियोजना र सम विकास केन्द्र (इडिसी) नेपाल…
पुरा पढ्नुहोस् ...

भगवती आविको अध्यक्षमा नारायण सिं डौडी सर्वसम्मत

मंसिर १६, डोटी डोटीको पुर्वीचौकी गाउँपालिका - १ खिरसैन, तल्लो फुलौट स्थित भगवती आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नारायण सिं डौडी सर्वसम्मत चयन भएका छन् । संशोधन सहितको शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र पुर्वीचौकी…
पुरा पढ्नुहोस् ...

डोटीमा नियमित औषधी सेवन गर्ने एचआईभि संक्रमितको ४९२ जना

मंसिर १५, डोटी डोटीमा नियमित औषधी सेवन गर्ने एचआईभि संक्रमितको ४९२ जना रहेको छ । जिल्ला अस्पताल डोटीमा एड्स हेल्थ फाउन्डेशन (एएचएफ) ले ३५ औं विश्व एड्स दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । हालसम्म…
पुरा पढ्नुहोस् ...