अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
डोटीमा हृदयघातबाट वडा अध्यक्षको निधन
मंसिर १५, डोटी
डोटीको पुर्वीचौकी गाउँपालिका - ६ का वडा अध्यक्ष पुष्पराज जोशीको हृदयघातका कारण निधन भएको छ। बुधबार राति एक्कासि हृदयघातका कारण ६५ वर्षीय अध्यक्ष जोशीको निधन भएको हो ।
जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहका अनुसार अध्यक्ष…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीका मुटुरोगी कैलाशलाई आर्थिक अभावले उपचारमा समस्या
मंसिर १२, डोटी
डोटीको केआईसिंह गाउँपालिका वडा ६ भाटीगाउँका मुटुरोगी कैलाश भाट आर्थिक अभावले उपचार गर्न समस्यामा परेका छन् । काठमाण्डौं स्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा उपचाररत २७ बर्षिय भाटलाई आर्थिक अभावले समस्या भएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीबाट प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार आले विजयी
मंसिर ८, डोटी ।
डोटीमा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रेमबहादुर आले विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार आलेले २७,२१० मत प्राप्त गरेका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी प्रदेश सभा १ मा ४५० मतान्तर सहित एमाले उम्मेदवार मल्ल विजयी
मंसिर ७, डोटी ।
डोटीमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन् ।
नेकपा (एमाले) डोटी जिल्ला अध्यक्ष समेत रहेका मल्लले उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनका साझा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी प्रदेश सभा २ मा ९१९ मतान्तर सहित गठबन्धनका ओली विजयी
मंसिर ७, डोटी ।
डोटीमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार शिव सिं ओली विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोटी इन्चार्ज रहेका ओलीले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुदूरपश्चिम…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा प्रतिनिधि सभाको मत पत्र प्रदेशको लागि वितरण हुँदा मतदान स्थगित
मंसिर ४, डोटी ।
डोटीको जोरायल गाउँपालिका-३ रावतकट्टेमा रहेको रत्न माध्यमिक विद्यालयमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत पत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण हुँदा मतदान स्थगित भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको क्रम संख्या…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा एक पुरुष मृत फेला
अमृत ओली
मंसिर ३, डोटी
डोटीको जोरायलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जोरायल गाउँपालिका ३ तोडेगडाका अन्दाजी ६० वर्षका हिरालाल ओली मृत फेला परेका हुन् ।
भारतको सिम्लामा काम गर्दै आएका ओली निर्वाचनमा मतदानका लागि घर फर्किने क्रममा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीका भूकम्पले पीडितलाई इडिसीद्वारा राहत वितरण
नरेन्द्र बि.क./कार्तिक २३, डोटी ।
यही कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा आएको भुकम्पबाट प्रभावित डोटीको पुर्वीचौकी-३ गैरागाउँका परिवारका सदस्यहरुलाई विहिबार राहात वितरण गरिएको छ ।
सम विकास केन्द्र (इडिसी) नेपाल, डोटी र एक्शनएड नेपालको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको ज्यान गयो
कार्तिक २३, डोटी ।
डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कार्तिक २६ गते एमाले अध्यक्ष केपीशर्मा ओली दिपायल आउने
कार्तिक २१, डोटी
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली डोटीको दिपायल आउने भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओली कार्तिक २६ गते दिपायल आउन लागेका हुन् ।
अध्यक्ष ओलीले २६ गते…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...