Browsing Category

डोटी

नेकपा ओली समूहको आदर्श गाउँपालिका कमिटि अध्यक्षमा चन्द्रदेव ओझा र सचिवमा तेज बहादुर रोकाया

माघ ८, डोटी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आदर्श गाउँपालिका स्तरीय कमिटिको बिस्तारित बैठक विहिबार सम्पन्न भएको छ । बैठकबाट चन्द्रदेव ओझा अध्यक्ष र तेजबहादुर रोकाया सचिव रहेको ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।…
पुरा पढ्नुहोस् ...

डोटीका स्थानीय तहमा नेकपा (ओली समूह) को संगठन विस्तार शुरु

माघ ४, डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको समूहले डोटी जिल्लामा पार्टी संगठन विस्तार शुरु गरेको छ । पौष २७ गतेको जिल्ला कमिटिको विस्तारित बैठकको निर्णय अनुसार आज आइतबारदेखि स्थानीय…
पुरा पढ्नुहोस् ...

सायल स्वास्थ्य शाखाले निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन गर्दै

प्रेम नेपाली माघ ४, डोटी (छपाली) । डोटीको सायल गाउँपालिका, स्वास्थ्य शाखाले गाउँपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य सँस्थाहरुमा निशुल्क ग्रामीण अल्ट्रासाउनण्ड कार्यक्रम शुरु गरेको छ । विशेष गरि ग्रामीण क्षेत्रका गर्भवती महिलाहरु गाउँभन्दा…
पुरा पढ्नुहोस् ...

लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

पौष २२, डोटी (जोरायल) । डोटीको एक स्थापित सहकारी सँस्था लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । उक्त सहकारीको केन्द्रिय कार्यालय जोरायलको सिलङ्गीबागमा साधारण सभा सम्पन्न भएको…
पुरा पढ्नुहोस् ...

जातीय छुवाछुतका सवालमा स्थानीय सरकारले काम गर्न नसकेको गुनासो

पौष १६, डोटी । जातीय छुवाछुतका सवालमा स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । एक्शन एड र सम विकास केन्द्र नेपाल डोटीसँगको सहकार्यमा राष्ट्रिय दलित पत्रकार महासंघ डोटीले आयोजना गरेको जातीय…
पुरा पढ्नुहोस् ...

पौष १७ मा नेकपाको बृहत कार्यक्रम डोटीको सिलगढीमा आयोजना हुने, वन तथा वातावरण मन्त्री आलेमगरले…

पौष १५, डोटी । यही पौष १७ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीको बृहत कार्यकर्ता भेला एवं नेपाल सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेम आलेमगरलाई सम्मान तथा बधाई कार्यक्रम सिलगढीमा आयोजना हुने भएको छ । कार्यक्रमलाई नेकपा…
पुरा पढ्नुहोस् ...

संसद पुनर्स्थापनाको माग गर्दै डोटीमा मसाल जुलुस

पौष १३, डोटी । अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका युवा तथा विद्यार्थीहरुले डोटीको सिलगढीमा सोमबार मसाल जुलुस निकालेका छन् । विघटित संसद पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य नरेश मलासीको नेतृत्वमा…
पुरा पढ्नुहोस् ...

सिड नेपालद्वारा सामाजिक परीक्षण सम्पन्न

पौष ८, डोटी । डोटीमा क्रियाशील गैर सरकारी सँस्था समान पहुँच विकास केन्द्र (सिड) नेपालले बुधबार आर्थिक वर्ष २०७६/०७७ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । विशेष गरी स्वास्थ्य क्षेत्रमा पहिचान बनाएको सिड नेपालको सामाजिक…
पुरा पढ्नुहोस् ...

व्यक्तिबाट मासिक ५ रुपैंया उठाएर शुरु गरिएको सहकारीले करोडौंको कारोबार गर्दै

प्रेम नेपाली पौष ४, डोटी । वि.सं. २०७० सालमा प्रत्येक व्यक्ति व्यक्तिबाट मासिक ५ रुपैंया जम्मा गर्दै शुरु गरेको डोटीको एक सहकारी अहिले करोडौंको कारोबार गर्न सफल भएको छ । आदर्श गाउँपालिका वडा नं. २ मौवा नगरदहमा रहेको श्री नमा शिवशक्ति…
पुरा पढ्नुहोस् ...

डोटीको तिखा गाउँका युवा उद्यमी खड्का सम्मानीत

प्रेम नेपाली पौष ३, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखा गाउँका युवा उद्यमी शैलेन्द्र खड्का सम्मानित भएका छन् । कृषि तथा सिमेन्टको ब्लक सम्बन्धी उद्यम सञ्चालन गर्दै आएका उद्यमशील युवा खड्कालाई दिपायल सिलगढी नगरपालिका…
पुरा पढ्नुहोस् ...