अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
स्वास्थ्य
डोटीको तल्लोफुलौटमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र भवन उद्घाटन
मंसिर १०, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. १ खिरसैनको तल्लोफुलौटमा निर्मित सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रु. १५ लाख सहयोगमा गत असारमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपालमा कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झर्यो
असोज २५, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
स्वास्थ्य कार्यालय डोटीको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
प्रेम नेपाली,
भाद्र २६, डोटी ।
स्वास्थ्य कार्यालय डोटीको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार गरि २ दिनसम्म दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आयोजित समिक्षा गोष्ठी सम्पन्न भएको हो ।
समिक्षा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
युएसएसबिएमद्वारा जिल्ला अस्पताल डोटीलाई झण्डै ५ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग
श्रावण २६, डोटी ।
डोटीमा क्रियाशील गैरसरकारी सँस्था उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीले जिल्ला अस्पताल डोटीलाई झण्डै ५ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
मंगलबार एक अनौपचारिक कार्यक्रमका बिच…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा ११ महिनाभित्र सुरक्षीत गर्भपतन गराउनेको संख्या १ हजार ७ जना
असार ३०, डोटी ।
डोटीमा चालू आर्थिक वर्ष २०७७/०७८ को जेठ महिनासम्ममा सुरक्षीत गर्भपतन गराउनेको संख्या १ हजार ७ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय डोटीले जिल्लामा स्वास्थ्य क्षेत्रमा भए गरेका कामहरू र प्रगतिको अवस्था आदानप्रदान गर्न बुधबार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
पूर्वीचौकी गाउँपालिकाद्वारा स्वयंसेविकालाई प्रोत्साहन स्वरुप नगद ३ हजार सहित दोसल्लाले सम्मान
असार २३, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काममा प्रोत्साहित गर्न नगद ३ हजार सहित दोसल्लाले सम्मान गरेको छ ।
उपाध्यक्षसँग महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रम अन्तरगत बुधबार आयोजित एक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
इडिसीद्वारा जिल्ला अस्पताल डोटीलाई फेरि स्वास्थ्य सामाग्री सहयोग
भागरथी मडै/डोटी ।
सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि मंगलबार जिल्ला अस्पताल डोटीलाई फेरि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोभिड-१९ आपत्कालिन प्रतिकार्यका लागि एक्सनएड नेपालसंगको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा वन मन्त्री आलेद्वारा निजि लगानीमा ५० लाख बढीका स्वास्थ्य सामाग्री हस्तान्तरण
जेठ १०, डोटी ।
वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले व्यक्तिगत लगानीमा सोमबार डोटीमा करिब ५० लाख बढीका स्वास्थ्य सामाग्री सहयोग हस्तातरण गरेका छन् ।
मन्त्री आलेले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटै स्थानीय तह, नेपाल प्रहरी, शसस्त्र…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको राजपुरस्थित सेती सभा हललाई ५० बेडको अस्थायी कोरोना अस्पताल बनाइने
जेठ २, डोटी ।
डोटीको राजपुरस्थित सेती सभा हललाई ५० बेडको अस्थायी कोरोना अस्पताल बनाइने भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको पहलमा आइतबार बसेको जिल्लाका सबै स्थानीय तहहरु, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, स्वास्थ कार्यालय,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
वन मन्त्री आलेको पहलमा डोटीका लागि २२ थान अक्सिजन सिलिण्डर पुग्दै, निजि लगानीमा ७ थान अक्सिजन…
झलक पाली
बैशाख ३०, डोटी ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिण्डर आउने भएको छ ।
कोरोना संक्रमित बिरामीको उपचारका लागि जिल्लामा आजको मितिमा जिल्ला अस्पतालमा भरिएको अक्सिजन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...