Browsing Category

स्वास्थ्य

वन मन्त्री आलेद्वारा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कठायतको निधनमा दुःख व्यक्त

झलक पाली बैशाख ३०, डोटी । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको कोरोना संक्रमणबाट भएको निधनप्रति दुःख व्यक्त गरेका छन्। मन्त्री आलेले आज एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका एमाले नेता कठायतको कोरोना संक्रमणबाट निधन, एमाले डोटीद्वारा दुःख व्यक्त

बैशाख ३०, डोटी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य लाल बहादुर कठायतको कोरोना संक्रमणबाट निधन भएको छ । डोटीको शिखर नगरपालिका वडा नं. ३ घर भई हाल कैलालीको धनगढी सन्तोषी टोलमा बस्दै आएका ४८ वर्षिया कठायतको कोरोना संक्रमणबाट निधन…
पुरा पढ्नुहोस् ...

पूर्वीचौकी गाउँपालिका डोटीले अक्सिजन सहित ३५ शैय्याको आइसुलेशन बनाउँदै

बैशाख २४, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजन सहित ३५ शैय्याको आइसुलेशन (कोरोना अस्पताल) निर्माण गर्ने भएको छ । कोभिड–१९ को दोश्रो चरणमा संक्रमण फैलिंदै गएपछि गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई…
पुरा पढ्नुहोस् ...

डोटीमा कोरोनाबाट रेडियो नेपाल दिपायलमा कार्यरत इन्जिनियरको मृत्यु

बैशाख २४, डोटी । डोटीमा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत ३२ वर्षिय पुरुष इन्जिनियरको मृत्यु भएको रेडियो नेपालमा कार्यरत पत्रकार नवराज जोशीले जानकारी…
पुरा पढ्नुहोस् ...

डोटीमा एकैदिन ४६ जनामा कोरोना संक्रमण, जोरायलमा मात्रै २४ जना संक्रमित

बैशाख २२, डोटी । डोटीमा एकैदिन ४६ जनामा कोरोना संक्रमण देखा परेको छ । जोरायल गाउँपालिकामा मात्रै २४ जना कोरोना संक्रमित बिरामी देखिएका छन् । पीसिआर प्रयोगशालामा परीक्षण गरिएका १ सय २४ वटा आरटीपीसिआर परीक्षण मध्ये ३१ जना र विभिन्न स्थानीय…
पुरा पढ्नुहोस् ...

पहिलो व्यक्तिको रूपमा डोटीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

तेजु ओली बैशाख २२, डोटी । डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नं. २ कालिकास्थानका ६२ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिनु भएको छ । जिल्ला अस्पताल डोटीमा…
पुरा पढ्नुहोस् ...

डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने तयारी

बैशाख २०, डोटी । डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने तयारी भएको छ । कोभिड-१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न उक्त सिफारिस…
पुरा पढ्नुहोस् ...

नेपालमा एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

बैशाख १७, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण…
पुरा पढ्नुहोस् ...

डोटीमा ट्राफिक प्रहरीको ‘खोइ मास्क’ अभियान

बैशाख १६, डोटी । सवारी क्षेत्रमा काम गर्ने ट्राफिक प्रहरीले डोटीमा कोरोना भाईरस नियन्त्रणका क्षेत्रमा समेत काम गर्न थालेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण दोश्रो चरणमा फैलिईरहेको अवस्थामा आम नागरिकलाई सचेतना फैलाउन ट्राफिक…
पुरा पढ्नुहोस् ...

मन्त्री आलेद्वारा बिरामीहरुलाई आर्थिक सहयोग

बिमल बिष्ट बैशाख १०, काठमाण्डौ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् । उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा…
पुरा पढ्नुहोस् ...