Browsing Category

खेलकुद

प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक

जेठ २६, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ । प्रत्येक वर्ष जेठ शुक्ल दशमी अर्थात गंगादशहराको दिन खप्तडमा मेला लाग्ने गर्दछ । खप्तडमा लाग्ने गंगादशहरा मेला (जात्रा) मा हिन्दु…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा ‘चौथो अध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७८’ आयोजना हुने

चैत्र १६, डोटी । डोटीको जोरायलमा चौथो अध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७८ आयोजना हुने भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा यहि चैत्र २३ गतेदेखि २६ गतेसम्म गाउँपालिकाको केन्द्र राउतकट्टेमा प्रतियोगिता आयोजना हुन लागेको हो ।…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

माघ ५, काठमाण्डौ । प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै एपिएफले पाँच लाख…
पुरा पढ्नुहोस् ...

डोटीमा ‘जोरायल गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिता–२०७८’ हुने

भागरथी मडै कार्तिक १२, डोटी । डोटीको जोरायलमा 'गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिता–२०७८' आयोजना हुने भएको छ । शुभ दिपावलीको अवसर पारेर युनिक युथ स्पोर्टस क्लबको आयोजनामा यहि कार्तिक १५ गतेदेखि १७ गतेसम्म प्रतियोगिताको…
पुरा पढ्नुहोस् ...

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी

असोज २३, डोटी । कैलालीको धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी भएको छ । पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट सजिलै २५–१३ ले जितेको थियो । त्यस्तै…
पुरा पढ्नुहोस् ...

ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन

असार २७, डोटी । घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं…
पुरा पढ्नुहोस् ...

समस्याको चाङमा डोटीको खेलकुद

असार २०, डोटी । डोटीको खेलकुद क्षेत्र समस्या नै समस्याको चाङमा रहेको जिल्ला खेलकुद समिति डोटीका नव नियुक्त अध्यक्ष नरेश मलासीले बताएका छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले गत जेठ ९ गते जिल्ला खेलकुद समिति डोटीको अध्यक्षको जिम्मेवारी…
पुरा पढ्नुहोस् ...

डोटीमा खेलकुद पत्रकार समूह गठन, अध्यक्षमा ओली

असार २०, डोटी । डोटीमा आइतबार खेलकुद पत्रकार समूह गठन भएको छ । जिल्लामा क्रियाशील पत्रकारहरुको एक भेलाबाट तेजु ओलीको अध्यक्षतामा ९ सदस्यीय खेलकुद पत्रकार समूह डोटीको तदर्थ समिति गठन भएको हो । उक्त समूहको उपाध्यक्षमा शालीभान साउँद, सचिवमा…
पुरा पढ्नुहोस् ...

डोटी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मलासी नियुक्त

जेठ ७, डोटी । जिल्ला खेलकुद विकास समिति डोटीको अध्यक्षमा नरेश मलासी नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले युवा संघका केन्द्रिय सचीव एवं नेकपा एमालेका युवा नेता मलासीलाई शुक्रबार अध्यक्षमा नियुक्त गरेको हो । संघीय संरचनापूर्व…
पुरा पढ्नुहोस् ...

डोटीमा खेलाडीहरुलाई जर्सी र खेल सामाग्री सहयोग

फाल्गुन २६, डोटी । डोटीमा बुधबार खेलाडीहरुलाई जर्सी र खेल सामाग्री सहयोग प्रदान गरिएको छ । भोलि फाल्गुन २७ गते महाशिवरात्री तथा सेना दिवसको अवसरमा रुद्रध्वज गण सिलगढीको आयोजनामा भईरहेको मैत्रीपूर्ण भलिबल प्रतियोगीता पूर्व डोटीको टिमलाई…
पुरा पढ्नुहोस् ...