Browsing Category

खेलकुद

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको शानदार जित

पौष ६, काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई हराएको छ । गएराति भएको खेलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई उसकै मैदानमा २-० गोल अन्तरले पराजित  गरेको हो । टोटेनह्याम हट्सपरका टोबी…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगरपालिकाका २४० जना किशोरीलाई आत्मरक्षा तालिम दिइदै

मंसिर २३, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयका २ सय ४० जना किशोरीलाई आत्मरक्षा तालिम दिन लागिएको छ । किशोरीमाथी हुनसक्ने सम्भावित हिंसाबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा तेक्वान्दो सम्बन्धि…
पुरा पढ्नुहोस् ...

शैलेश्वरी जोरायल फुटबल कप २०७७ को उपाधी मसुरीया फुटबल एकेडेमी कैलालीलाई

मंसिर २१, डोटी । सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ को उपाधी मसुरीया फुटबल एकेडेमी कैलालीले हात पारेको छ । रानीवन स्पोर्टस क्लब बाजुरालाई १–० गोल अन्तरले पराजित गर्दै मसुरीया फुटबल एकेडेमी कैलाली विजेता बनेको हो ।…
पुरा पढ्नुहोस् ...

डोटीको बुडरमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ शुरु

शिव ओली/मंसिर १७, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. २ स्थित बुडर खेलमैदानमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ को बुधबार समुद्घाटन भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको गाउँपालिका…
पुरा पढ्नुहोस् ...

इंग्ल्याण्डसँगको अन्तिम टी – ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियाको पाँच विकेटले जित

भाद्र २४, काठमाण्डौ । इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम ट्वेन्टी ट्वेन्टी क्रिकेट अष्ट्रेलियाले पाँच विकेटले जितेको छ । इंग्ल्याण्डले दिएको एक सय ४६ रनको लक्ष्य अष्ट्रेलियाले पाँच विकेट गुमाएर तीन बल अघि नै भेटायो । उसका लागि एरोन…
पुरा पढ्नुहोस् ...

क्यानद्वारा मुख्य प्रशिक्षकका लागि आवेदन माग

भाद्र १८, काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ । क्यानले एक सूचनामार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात वटा प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य मलासीले गरे खेलकुद सामाग्री वितरण

प्रकाश जोशी भाद्र १४, डोटी । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य नरेश मलासीले डोटीको लालीगुसाँस खेलकुद क्लबलाई खेलकुद सामग्री वितरण तरण गरेका छन् । तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका मलासीले दिपायल सिलगढी नगरपालिका ९…
पुरा पढ्नुहोस् ...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम जारी

भाद्र ९, चितवन । कोरोना भाइरस संक्रमणका कारण देशका ठूला परियोजनाहरु प्रभावित बनेका छन् । कतिपयको काम निकै सुस्त छ भने कुनै बन्द छन् । तर, चितवनको भरतपुर–१५ रामपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम भने अटुट रूपमा…
पुरा पढ्नुहोस् ...

जापानको अर्थतन्त्रमा कोरोना भाइसबाट झण्डै २८ प्रतिशत संकुचन

जापानको अर्थतन्त्र झण्डै २८ प्रतिशतले संकुचन भएको छ । कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । जापानी अर्थतन्त्रमा आएको यो गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक…
पुरा पढ्नुहोस् ...

राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन माग्यो, न्यूनतम ब्याज एक प्रतिशत मात्रै

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक…
पुरा पढ्नुहोस् ...