Browsing Category

फ्ल्यास फोटो

एमाले अध्यक्ष केपीशर्माओली मंसिर १५ मा डोटी आउँदै

मंसिर १२, डोटी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली डोटी आउने भएका छन् । पुष्पलाल स्मृति मध्य पहाडी लोकमार्गको यात्राका क्रममा ओली नेतृत्वको एमालेको केन्द्रिय टिम मंसिर १५ गते डोटी आउन लागेको हो । नेपाल…
पुरा पढ्नुहोस् ...

डोटीमा एक युवा मृत फेला, हत्याको आशङ्का

मंसिर १२, डोटी । डोटीमा एक युवा मंगलबार मृत अवस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्ना गाउँका युवक ३० वर्षीय समीर भट्ट सोही गाउँ नजिकै मुख्य सडकमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ…
पुरा पढ्नुहोस् ...

आज भाइटीका, उत्तम साइत १० बजेर ५१ मिनेटमा

कार्तिक २९, डोटी । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि…
पुरा पढ्नुहोस् ...

यमपञ्चकको पहिलो दिन कागतिहार, आजबाट तिहार शुरु

कार्तिक २५, डोटी । आजदेखि यमपञ्चक अर्थात् यो वर्षको तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार मनाइदै छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी…
पुरा पढ्नुहोस् ...

यस्ताे छ एमालेकाे ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’

कार्तिक २४, डोटी । सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने उद्देश्यले नेकपा (एमाले) ले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ् सम्मको मध्यपहाडी लोकमार्गकेन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’…
पुरा पढ्नुहोस् ...

डोटी जीप दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चा डोटीद्वारा शोक व्यक्त

कार्तिक १९, डोटी । केआईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिकाको अण्यौलमा भएको जीप दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चा डोटीले शोक व्यक्त गरेको छ । उक्त पार्टीका अध्यक्ष डबल बोगटीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ "दु:खद घडीमा हाम्रो…
पुरा पढ्नुहोस् ...

डोटी जीप दुर्घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी डोटीद्वारा शोक व्यक्त

कार्तिक १९, डोटी । केआईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिकाको अण्यौलमा भएको जीप दुर्घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल डोटीले शोक व्यक्त गरेको छ । इन्चार्ज सन्देश र संयोजक निर्मलद्वारा जारी शोक वक्तव्यमा भनिएको छ 'यो…
पुरा पढ्नुहोस् ...

डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

कार्तिक १९, डोटी । डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जादै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गए राती करिब साढे दुई बजेतिर केआईसिंह राजमार्ग अन्तरगत शिखर नगरपालिका ६ अण्यौलमा…
पुरा पढ्नुहोस् ...

डोटीको बोगटान फुड्सिल गाउँपालिकाले जाजरकोट भूकम्प प्रभावितलाई दुई लाख सहयोग गर्ने

कार्तिक १८, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले एक प्रेस विज्ञप्ति जारी गर्दै सहयोग बारे जानकारी दिएका…
पुरा पढ्नुहोस् ...

भूकम्प अपडेट : जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको ज्यान गयो

कार्तिक १८, डोटी । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको ज्यान गएको छ । जाजरकोटमा मात्रै ९२ जनाको ज्यान…
पुरा पढ्नुहोस् ...