Browsing Category

फ्ल्यास फोटो

डोटीको जोरायलमा ‘विद्युतीकरण’ कार्यमा तिव्रता

भाद्र २७, डोटी । डोटीको जोरायल गाउँपालिकामा विद्युुत बिस्तार हुन बाँकी ठाउँहरुमा विद्युतीकरण गर्ने कार्यलाई तिव्रता दिइएको छ । पछिल्लो करिब एक डेढ हप्ताको अवधीमा मात्रै जोरायल गाउँपालिका वडा नं. ४ को सिराड, बिनोडा, गाँजरी, चोरकोट, सैगडा,…
पुरा पढ्नुहोस् ...

अस्ताए सुवास : प्रधानमन्त्री सहितका नेताहरू शिक्षण अस्पतालमा

भाद्र २६, डोटी । संविधान लेखनमा अतुलनीय योगदान पुराउनु भएका संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुग्नु भएको छ । अहिले अस्पतालमा…
पुरा पढ्नुहोस् ...

हृदयघात भएर एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

भाद्र २६, डोटी । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा…
पुरा पढ्नुहोस् ...

नेपाल उद्योग तथा व्यवसायी महासंघ डोटीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा बोहरा

भाद्र २५, डोटी । नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ डोटीको दोस्रो जिल्ला अधिवेशन आइतबार सिलगढीमा सम्पन्न भएको छ । अधिवेशनबाट राम बहादुर बोहराको अध्यक्षतामा हाललाई १४ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश अधिवेशन दिपायलमा हुने

भाद्र २५, डोटी । नेकपा (एमाले) सम्बद्ध युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन डोटीको दिपायलमा हुने भएको छ । आगामी असोज ३ र ४ गते आयोजना हुने अधिवेशनलाई नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली,…
पुरा पढ्नुहोस् ...

डेंगु सङ्क्रमित काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

भाद्र २१, डोटी । काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । रिजाल पाँच दिनअघि…
पुरा पढ्नुहोस् ...

‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित भयो’– इन्चार्ज भण्डारी

भाद्र २१, डोटी । नेकपा (एमाले) पोलिट ब्युरो सदस्य एवं डोटी जिल्ला इन्चार्ज लिला भण्डारीले वर्तमान ‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित’ भएको बताएकी छन् । पार्टी कामका शिलशिलामा डोटीका ९ वटै पालिकामा सञ्चालित बैठक, प्रशिक्षण…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको नवौं जिल्ला अधिवेशन मिति तोकियो, आगामी मंसिर २३ र २४ मा हुने

भाद्र ७, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनको मिति तोकिएको छ । बुधबार सिलगढीमा सम्पन्न एमाले डोटीको सचिवालय स्तरीय बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी मंसिर २३ र २४ मा आयोजना गर्ने निर्णय गरेको हो । कार्य…
पुरा पढ्नुहोस् ...

गजल – ‘मेरी प्यारी…’

गुन्यू चोली रातो सारी, लाऊ मेरी प्यारी तीज मनाउन बरु माईतै, जाऊ मेरी प्यारी जन्म दिने आमा-बुबा, अरु माइती सबै दुइ चार दिन सँङ्गसँङ्गै, रमाऊ मेरी प्यारी जोगाउनु छ सँस्कृति, गर्नुहुन्न तडक भडक इज्जत जाने छोटा लुगा, नलाऊ मेरी प्यारी…
पुरा पढ्नुहोस् ...

सांसद विकास कोषको बजेट खर्च नगर्न सर्वोच्चको आदेश

भाद्र ६, डोटी । सर्वोच्च अदालतले चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट र यससम्बन्धी कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद…
पुरा पढ्नुहोस् ...