अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
कार्तिक २६ गते एमाले अध्यक्ष केपीशर्मा ओली दिपायल आउने
कार्तिक २१, डोटी
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली डोटीको दिपायल आउने भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओली कार्तिक २६ गते दिपायल आउन लागेका हुन् ।
अध्यक्ष ओलीले २६ गते…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
“नेपाल र नेपाली जनताको भविष्य एमालेको भरमा छ” – अध्यक्ष मल्ल
कार्तिक ५, डोटी
नेकपा (एमाले) डोटीका अध्यक्ष एवं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार चक्र मल्लले नेपाल र नेपाली जनताको भविष्य एमालेको भरमा रहेको बताएका छन् ।
निर्वाचन विशेष नजर अनलाइनसङ्गको कुराकानीमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा ४,५४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’
असोज ३०, डोटी ।
डोटीमा आर्थिक वर्ष २०७८/०७९ मा चार हजार पाँच सय ४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’ (बचत) रहेको देखिएको छ ।
४२ औं विश्व खाद्य दिवसका अवसरमा कृषि ज्ञान केन्द्र डोटीले आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सँस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
असोज ३०, डोटी ।
संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘डोटेली जनताको एमालेप्रति भरोसा छ, त्यसैले निर्वाचन जितिन्छ’–ओली
असोज २८, डोटी ।
नेकपा एमाले डोटीबाट प्रतिनिधी सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गौरी ओलीले एमालेप्रति डोटेली जनताको भरोसा भएका कारण आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले उम्मेदवारहरुको जीत हुने दावी गरेकी छन् ।
ओलीले नजर अनलाईनसँगको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीका सरकारी कार्यालय समेत तिर्दैनन् खानेपानी महशुल, सिलगढी खानेपानीको झण्डै ३२ लाख बक्यौता रकम…
असोज १२, डोटी ।
डोटीमा केहि प्रमूख सरकारी कार्यालयहरुले नै खानेपानीको महशुल नतिर्ने गरेको पाईएको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा सञ्चालित सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ग्राहक बनेर खानेपानी उपभोग गरिरहेका सरकारीदेखि व्यक्तिगत…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज दशैंको पहिलो दिन, घटस्थापना गरि घर-घरमा जमरा राखिंदै
असोज १०, डोटी ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नेपालीहरुको महान् चाड बडादशैं आजदेखि शुरु भएको छ । यस दिनलाई घटस्थापना भनिन्छ । यस वर्षको नवरात्रि आजदेखि शुरु भएको छ ।
आजको दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा झण्डै १८ हजार मतदाता र ४३ मतदान केन्द्र थपिए
असोज ८, डोटी ।
सुदूरपश्चिममा स्थानीय तहको निर्वाचन भन्दा १७ हजार आठ सय ५४ मतदाता थपिएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यस प्रदेशमा १६ लाख ५८ हजार, चार मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा पुरुष भलिबलको स्वर्ण डोटीलाई
असोज ६, डोटी ।
बुधबार धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले शानदार जित हात पारेको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा एक लाख पुरस्कार राशिको प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता हुने
असोज ५, डोटी ।
डोटीमा सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।
सिलगढीमा रहेको भैरवप्रसाद गण, दिपायल सिलगढी नगरपालिका वडा नम्बर–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...