Browsing Category

फ्ल्यास फोटो

राष्ट्रिय युवा संघको प्रथम जोरायल गाउँपालिका सम्मेलन सम्पन्न, अध्यक्षमा खड्का

फाल्गुन २१, डोटी । नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालको प्रथम जोरायल गाउँपालिका सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनबाट खगेन्द्र खड्काको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा खगेश…
पुरा पढ्नुहोस् ...

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा दर्लामी र उत्पीडित जातीय मुक्ति समाजको संयोजकमा…

फाल्गुन २१, डोटी । नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल डोटी र नेपाल उत्पीडित जातीय मुक्ति समाज डोटीको जिल्ला भेला शनिबार सिलगढीमा सम्पन्न भएको छ । उक्त भेलाबाट बिर बहादुर दर्लामीको अध्यक्षतामा आदिवासी…
पुरा पढ्नुहोस् ...

पुनः हेमराज जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ डोटीको दोश्रो…

फाल्गुन २१, डोटी । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल डोटीको दोश्रो अधिवेशन शनिबार दिपायलमा सम्पन्न भएको छ । अघिल्लो कार्य समिति अध्यक्ष रहेका हेमराज जोशीको अध्यक्षतामा पुनः नयाँ नेतृत्व चयन गर्दै अधिवेशन…
पुरा पढ्नुहोस् ...

“बरु एकै महीना डोटी बसौंला, राजनीतिक दवावमा काम गर्दैन”- एसपी चौधरी

फाल्गुन २०, डोटी । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले कुनै पनि काम राजनीतिक दवावमा रहेर नगर्ने बताएका छन् । भर्खरै सरुवा भएर यही फाल्गुन १५ गते मात्रै डोटी पुगेका एसपी चौधरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो (हेर्नुस् विज्ञप्ती सहित)

फाल्गुन १९, डोटी । नेपाल आयल निगमले विहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।  निगमको सञ्चालक समितिको बिहीबारको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको…
पुरा पढ्नुहोस् ...

फाल्गुन १९ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १८, डोटी । सरकारले बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयका…
पुरा पढ्नुहोस् ...

छाउपडी प्रथा अब ‘कथा’ र ‘इतिहास’ बनोस् !

फाल्गुन १६, डोटी । सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अब ‘कथा’ र ‘इतिहास’ बन्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बहुउद्धेश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराको आयोजनामा डोटीको पुर्वीचौकी गाउँपालिकामा शिक्षकहरुका लागि…
पुरा पढ्नुहोस् ...

स्थानीय तह निर्वाचनमा ८० दलले भाग लिने

फाल्गुन १६, डोटी । स्थानीय तह निर्वाचनमा सहभागी हुन ८० वटा राजनीति दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा भाग दिन ८० वटा राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले…
पुरा पढ्नुहोस् ...

शिक्षक महासंघ पुर्वीचौकीको दोस्रो अधिवेशन सम्पन्न, खड्का नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन

भागरथी मडै फाल्गुन १५, डोटी । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ पुर्वीचौकी गाउँपालिका स्तरीय स्थानीय समितिको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट शिक्षक गोपाल खड्काको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत…
पुरा पढ्नुहोस् ...

काङ्ग्रेसका पूराना र प्रभावशाली नेता बिरु भुल एमालेमा

फाल्गुन १२, डोटी । डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर १ छेपलाडीका नेपाली काङ्ग्रेसका पूराना र प्रभावशाली नेता बिरु भुल एमालेमा प्रवेश गरेका छन् । झन्डै चार दशकदेखि आफू काङ्ग्रेस राजनीतिमा सक्रिय रहदै आएकोमा काङ्ग्रेसभित्रको गतिविधि…
पुरा पढ्नुहोस् ...