Browsing Category

फ्ल्यास फोटो

स्थानीय तह चुनावको प्रचार अवधि १३ दिन मात्रै

फाल्गुन ४, डोटी । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

फाल्गुन ४, डोटी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् । बन्दकर्ताले ढुंगा प्रहार गर्दा…
पुरा पढ्नुहोस् ...

बुधबारको संसद बैठकमा एमसीसी टेबल हुने अन्यौल, सत्ता गठबन्धन थप छलफलमा

फाल्गुन ४, डोटी । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भए पनि सत्ता गठबन्धनबीच अझै सहमति भएको छैन । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गर्नु भएको छ तर…
पुरा पढ्नुहोस् ...

मन्त्री आलेले अश्लील गालीगलौच गरेको सामाग्री बाहिरीएपछी सर्वत्र आलोचना, आलेको सचिवालय भन्छ- एक वर्ष…

फाल्गुन ३, डोटी । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको मुम्बईमा बस्ने एक नेपाली युवकलाई अश्लील गालीगलौच गरेको सामाग्री सामाजिक संजालमा भाइरल भएको छ । योसङ्गै मन्त्री आलेको चर्को आलोचना भएको छ । उक्त सामाग्रीमा…
पुरा पढ्नुहोस् ...

डोटीमा काँग्रेस, माओवादी र समाजवादी त्यागेर ७७ जना एमाले प्रवेश

फाल्गुन २, डोटी । डोटीमा नेकपा एमाले दिपायल सिलगढी नगर कमिटिले आयोजना गरेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलामा नगरपालिकाभित्रका विभिन्न वडाका ७७ जना एमाले प्रवेश गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत…
पुरा पढ्नुहोस् ...

केहि एमाले छोडेकाहरुले एमाले सिध्याउँछौं भन्नु झिंगाले हात्तीलाई लात हान्नु जस्तै हो –ओली

फाल्गुन २, डोटी । नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं डोटी इञ्चार्ज गौरी ओलीले अवसरका लागि केहि एमाले छोडेर गएकाहरुले एमाले सिध्याउँछौं भन्नु झिंगाले हात्तीलाई लात हान्नु जस्तै भएको बताएकी छन् । नेकपा एमाले दिपायल सिलगढी नगर कमिटीले…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुने

फाल्गुन १, डोटी । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा बसेको प्रेस चौतारी नेपालको केन्द्रिय सचिवालय बैठकले उक्त निर्णय गरेको छ । गत पुष महिनाको १२ र १३ गते…
पुरा पढ्नुहोस् ...

मेयरकी पत्नी र निकटकालाई बाख्रापालन अनुदान

माघ २९, डोटी । कञ्चनपुरको बेलौरी नगरपालिकामा सुदूूरपश्चिम प्रदेश सरकारले वितरण गर्ने बाख्रापालन अनुदान पाउने सूचीमा मेयर पोतीलाल चौधरीकी पत्नी र नजिकका व्यक्तिहरु परेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको…
पुरा पढ्नुहोस् ...

महिला समूहहरुलाई सहकारीका रुपमा विकास गर्नुपर्नेमा जोड

माघ २७, डोटी । विभिन्न ठाउँमा गठन गरिने महिला समूहहरुलाई संगठित गरी सहकारीका रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । महिला शक्ति विकास केन्द्र नेपाल काठमाण्डौले विहीबार डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ मा आयोजना…
पुरा पढ्नुहोस् ...

जिल्ला समन्वय समिति संरचनाको औचित्यमाथि नै प्रश्न !

माघ २७, डोटी । जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐरले जिल्ला समन्वय समितिको संरचनाको औचित्यमाथि नै प्रश्न गरेका छन् । संघीय संरचनामा पहिलो कार्यकालमा आफु जिसस प्रमुख भएदेखिको अनुभवको आधारमा जिल्ला समन्वय समितिलाई दिइएको भूमिका…
पुरा पढ्नुहोस् ...