अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
एमाले डोटीमा जुट्यो सहमती, इञ्चार्ज ओली, अध्यक्ष मल्ल र सचिव मलासी सहित एकमत भएर पहिलो बैठक सम्पन्न
कार्तिक २७, डोटी ।
नेकपा एमाले डोटीमा लामो समयपछि सहमती जुटेको छ ।
सर्वोच्च अदालतले २०७७ फाल्गुन २३ मा गरेको फैसला बमोजिम तत्कालिन नेकपाबाट पूर्ववत नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ २ को अवस्थामा फर्कन भनेपछि पछिल्लो समयमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ गड्सेरालाई
कार्तिक १७, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ गड्सेराले हात पारेको छ ।
जोरायल गाउँपालिकाको सहयोगमा यही कार्तिक १५ देखि १७ गतेसम्म सञ्चालित प्रतियोगितामा जोरायल गाउँपालिका वडा नम्बर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेकपा एकीकृत समाजवादीका नेता थापाद्वारा जोरायलको पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
कार्तिक १७, डोटी ।
नेकपा एकीकृत समाजवादीका नेता महेन्द्र थापाले मंगलबार जोरायल गाउँपालिकाको एक पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म तीन दिन अविरल परेको वर्षाका कारण आएको पहिरोबाट एउटै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेकपा एमाले जोरायल गाउँपालिका डोटीको अध्यक्षमा भण्डारी र सचीवमा भट्ट
कार्तिक १६, डोटी ।
नेकपा एमाले जोरायल गाउँपालिका डोटीको अध्यक्षमा युवा नेता तीर्थ भण्डारी चयन भएका छन् ।
सोमबार राती सम्पन्न गाउँपालिकाको प्रथम अधिवेशनबाट भण्डारीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको अधिवेशनको अध्यक्ष मण्डलका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा ‘जोरायल गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिता–२०७८’ हुने
भागरथी मडै
कार्तिक १२, डोटी ।
डोटीको जोरायलमा 'गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिता–२०७८' आयोजना हुने भएको छ ।
शुभ दिपावलीको अवसर पारेर युनिक युथ स्पोर्टस क्लबको आयोजनामा यहि कार्तिक १५ गतेदेखि १७ गतेसम्म प्रतियोगिताको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कञ्चनपुरको मझगाँउ विमानस्थल सुचारु गरेरै छोड्छु : मन्त्री आले
विमल विष्ट
कार्तिक १०, काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल सुचारुका लागि पहल भइरहेको बताउनुभएको छ ।
आज बुधवार उक्त विमानस्थलको निरीक्षण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सिंहदरबारभित्र अकस्मात गोली चल्यो
कार्तिक १०, काठमाडौं ।
सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।
बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डडेल्धुराको रडुवामा अवरुद्ध केआईसिंह राजमार्ग खुल्यो
कार्तिक ८, डोटी ।
असोज ३१ गतेदेखि कार्तिक २ गते रातिसम्म परेको अविरल वर्षाका कारण पहिरो आई डडेल्धुराको रडुवामा अवरुद्ध भएको केआईसिंह राजमार्ग सोमबार दिउँसोदेखि खुलेको छ ।
डोटी, अछाम र बाजुरा जोड्ने उक्त सडकको दुवै साइडबाट मेशिन प्रयोग…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपालमा कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झर्यो
असोज २५, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी
असोज २३, डोटी ।
कैलालीको धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी भएको छ ।
पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट सजिलै २५–१३ ले जितेको थियो । त्यस्तै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...