Browsing Category

फ्ल्यास फोटो

एमाले महाधिवेशन : ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (सूचिसहित)

मंसिर १३, चितवन । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्द शत्रमा अध्यक्ष केपीशर्मा ओलीले केन्द्रीय सदस्यका लागि ३०१ जनाको नाम पेश गरेका छन् । आइतबार मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम…
पुरा पढ्नुहोस् ...

डोटीका ८ पालिकामा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ सञ्चालन हुदै

मंसिर १२, डोटी । डोटीका ८ वटा पालिकाहरुमा २ चरणमा मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय डोटीले आइतबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त जानकारी सार्वजनिक गरेको हो । जिल्ला निर्वाचन कार्यालय…
पुरा पढ्नुहोस् ...

मूख्यमन्त्री भट्टद्वारा डोटीको राजपुरमा कोल्ड चेम्बरको शिलान्यास

मंसिर ११, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ राजपुरमा शनिबार एक कार्यक्रमकाबिच कोल्ड चेम्बरको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले कृषि विकास निर्देशनालय डोटीमार्फत निर्माण गर्न गईरहेको कोल्ड चेम्बरको सुदूरपश्चिम…
पुरा पढ्नुहोस् ...

डोटीको तल्लोफुलौटमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र भवन उद्घाटन

मंसिर १०, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. १ खिरसैनको तल्लोफुलौटमा निर्मित सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको भवनको शुक्रबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रु. १५ लाख सहयोगमा गत असारमा…
पुरा पढ्नुहोस् ...

भगवती आधारभुत विद्यालय डोटीको सामाजिक परीक्षण सम्पन्न

मंसिर १०, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनको तल्लोफुलौट, पटकानी स्थित भगवती आधारभुत विद्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सामाजिक परीक्षण समितिका संयोजक एवं…
पुरा पढ्नुहोस् ...

नेपाली काङ्ग्रेस डोटीको सभापतिमा नरेन्द्र बहादुर सिंह विजयी

मंसिर ८, डोटी । नेपाली कांग्रेस डोटीको जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । आज बुधबार भएको दोस्रो चरणको निर्वाचनमा सिंहले भूमिराज बडूलाई पराजित गर्दै जिल्ला सभापतिमा विजयी भएका हुन् । दोश्रो चरणको मतदानमा ९ सय ८७ मत…
पुरा पढ्नुहोस् ...

नेकपा (एकीकृत समाजवादी) ले डोटीका ९ वटै पालिका स्तरमा भेला आयोजना गर्दै

मंसिर ८, डोटी । माधवकुमार नेपाल नेतृत्वमा हालै स्थापित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जिल्लाका ९ वटै पालिका स्तरीय भेला आयोजना गर्ने भएको छ । प्रत्येक पालिका स्तरीय भेलाबाट पार्टीको संगठन विस्तार गरिने नेपाल कम्युनिष्ट…
पुरा पढ्नुहोस् ...

नेपाली काँग्रेस डोटी : सभापति पदको निर्वाचन दोस्रो चरणमा हुँदै

मंसिर ८, डोटी । नेपाली काँग्रेस डोटीको सभापति पदका लागि दोस्रो चरणमा निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचन आज बुधबार बिहान ८ बजेदेखि हुँदैछ । यहि मंसिर ६ गतेदेखि जारी जिल्ला अधिवेशनमा पहिलो चरणको हिजो मंगलबार भएको निर्वाचनको हिजै राती…
पुरा पढ्नुहोस् ...

डोटीको बुडर-जोरायल सडकखण्डमा रिठासम्म पिच गर्ने कार्य अन्तिम चरणमा

अमृत ओली मंसिर ४, डोटी । डोटीको बुडर-जोरायल सडकखण्डमा रिठासम्मको पिच गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७४ असार ४ मा उक्त सडक पिच गर्ने जिम्मेवारी राजेन्द्र निर्माण सेवाले प्राप्त गरी ठेक्का सम्झौता भएको थियो । बुडरदेखि…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध धार्मिक शक्तिपीठ डोटीको शैलेश्वरीमा भव्य मेला लाग्दै

मंसिर ३, डोटी । नेपालकै प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय आकर्षण रहेको डोटीको सिलगढीमा अवस्थित शक्तिपीठ शैलेश्वरीमा आज भव्य मेला (जाँत) लागिरहेको छ । हरेक कात्तिक शुक्लपूर्णिमाका दिन यहाँ मेला लाग्दछ । जसलाई स्थानीय भाषामा…
पुरा पढ्नुहोस् ...