Browsing Category

मनोरन्जन

पर्यटकीय क्षेत्र ‘बग्लेक”मा अस्थायी प्रहरी पोष्ट राख्ने तयारी

भाद्र ७, डोटी । पर्यटकीय क्षेत्रका रुपमा परिचित डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. २ बग्लेकमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने तयारी शुरु भएको छ । जसका लागि सोमबार बिहान पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटी, डोटीका…
पुरा पढ्नुहोस् ...

के हो भीम खड्का र सावित्री दाहालको ‘हजार चोट’ को कहानी ? (हेर्नुहोस् भिडियो सहित….)

असोज ३, डोटी । वर्तमान गीतसँगीतको दुनियाँमा व्यस्त मोडल कैलालीका भीम खड्का र भक्तपुरकी सावित्री दाहालद्वारा अभिनित ‘हजार चोट’ बोलको आधुनिक गीत शनिबार सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको प्रेम रसयुक्त शब्द सिर्जनामा गोविन्द मधुर…
पुरा पढ्नुहोस् ...

सज्जा चौलागाई बनिन् ‘नेपाल आइडल सिजन थ्री’ कि विजेता

भाद्र १२, काठमाण्डौ । सज्जा चौलागाई ‘नेपाल आइडल सिजन थ्री’ कि विजेता बनेकी छन् । एपि वान एचडीले आयोजना गरेको ‘नेपाल आइडल सिजन थ्री’ मा चौलागाईं विजेता भएकी हुन् । अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्तिम नतिजा…
पुरा पढ्नुहोस् ...

‘तिज सुपर धमाका’को पुरस्कार वितरण

किरण धामी भाद्र १२, डोटी । सूचना, मनोरञ्जन र ज्ञानको अनुपम संगम भन्ने मूल नाराका साथ सञ्चालित डोटीको सामुदायिक रेडियो त्रिवेणी एफ.एम. ९४.४ मेगाहर्जले सञ्चालन गरेको २०७७ सालको तीज विशेष रेडियो कार्यक्रम 'तिज सुपर धमाका'को पुरस्कार वितरण…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका चर्चित कलाकार चक्र बमको ‘ओइ काजल’ करोड क्लबमा

झलक पाली भाद्र १२, डोटी बहुप्रतिभाशाली सुदूरपश्चिमका चर्चित कलाकार चक्र बमको फरक शैलीको पछिल्लो गीत ‘ओइ काजल’ करोड क्लबमा पुगेको छ । गत असार २२ गते अर्थात ६ जुलाई २०२० मा गायक स्वयंकै चक्र बम युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत…
पुरा पढ्नुहोस् ...

विश्व कृतिमानी बहिरा कलाकार सुजल बमको “प्रेमको माला” सार्वजनिक (भिडियो सहित)

विश्व कृतिमानी बहिरा कलाकार एवं डोटेली चेली सुजल बमको नयाँ म्युजिक भिडियो  “प्रेमको माला” सार्वजनिक भएको छ । गायक नरेन्द्र प्यासीको सँगीत र स्वरमा सजिएको गीतमा दुर्गा खतिवडा भट्टराईको शब्द रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा सुजलसँगै…
पुरा पढ्नुहोस् ...

जापानको अर्थतन्त्रमा कोरोना भाइसबाट झण्डै २८ प्रतिशत संकुचन

जापानको अर्थतन्त्र झण्डै २८ प्रतिशतले संकुचन भएको छ । कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । जापानी अर्थतन्त्रमा आएको यो गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक…
पुरा पढ्नुहोस् ...

राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन माग्यो, न्यूनतम ब्याज एक प्रतिशत मात्रै

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक…
पुरा पढ्नुहोस् ...

५ औं चरणको उद्धार उडान सुरु, १५ दिनमा ४३ उडानमार्फत ७ हजार नेपाली फर्काइने

पाँचौ चरणको उद्धार उडान आजदेखि सुरु भएको छ । कोरोना भाइरसको सङक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका लागि पाँचौं चरणको उद्धार उडान सुरु हुने भएको हो । अबको १५ दिन अर्थात् अगष्ट ३१ तारिखसम्म…
पुरा पढ्नुहोस् ...

साउन महिनाको व्यापार : निर्यातमा सुधार, आयात घट्दा राजस्वमा कमी

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा विदेशबाट वस्तु आयात मनग्य घटेको छ । भन्सार विभागका अनुसार साउन महिनामा वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ । गएको वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको…
पुरा पढ्नुहोस् ...