अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
राजनीति
कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला निर्वाचित
माघ ११, डोटी ।
कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।
उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् ।
एमाले र राप्रपाको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै
माघ ११, डोटी ।
राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।
मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सांसद ओलीको प्रस्ताव ‘सुदूरपश्चिमको राजधानी दिपायल सारौं’
माघ ९, डोटी ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिं ओलीले प्रदेश राजधानी डोटीको दिपायलमा सार्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको तेस्रो तथा हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रदेश राजधानी दिपायल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकता दिएर काम गर्ने छु : पूर्वमन्त्री आले
बिमल बिस्ट/माघ ८, डोटी । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने बैकल्पिक राजमार्गलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्नु…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा राई सर्वसम्मत
पुस २६, डोटी ।
नेकपा एमाले सम्बद्ध अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन्।
धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजक समेत रहेका राईको नेतृत्वमा निर्विरोध…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
राष्ट्रिय सभामा नाउपालाई एक सिट दिने समझदारी भएको छ : रेशम चौधरी
पुस १८, डोटी ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी सत्तारुढ गठबन्धनभित्र भइसकेको बताएका छन् । त्यसबारे पुस २१ गते बस्ने सत्तारुढ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मध्ये पहाडी लोकमार्ग “यात्रा” को तयारीमा एमाले उपमहासचिव विष्णु रिमालको टोली डोटीमा
कार्तिक १७, डोटी ।
नेकपा (एमाले)ले सञ्चालन गर्ने मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) अभियानको लागि मार्ग पहिचान गर्ने क्रममा एमाले उप-महासचिव विष्णु रिमालको टोली शुक्रबार डोटी पुगेको छ ।
"सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय" भन्ने…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको पुर्वीचौकीमा एमालेको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न
कार्तिक १५, डोटी ।
डोटीको पुर्वीचौकी गाउँपालिकामा नेकपा (एमाले) गाउँपालिका कमिटीको आयोजनामा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) डोटी जिल्ला कमिटी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले सुदूरपश्चिम अधिवेशन : कैलालीका तीर्थ भट्टराई युवा सदस्यमा भिड्दै
असोज २३, धनगढी ।
धनगढीमा असोज २१ देखि चलिरहेको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत निर्वाचन प्रक्रियाका कामहरु अघि बढिरहेका छन् । सोहिक्रममा आज मंगलबार उम्मेदवारी दर्ताको काम भएको छ।
आगामी नयाँ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले सुदूरपश्चिम अधिवेशनका लागि आज प्रतिनिधी छानिंदै, डोटीबाट ४१ जना छानिने
असोज १५, डोटी ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरका ९ जिल्लाका ८८ वटै स्थानीय तहमा एकैपटक प्रतिनिधी छनौट गरिंदैछ ।
एमाले प्रदेश अधिवेशन व्यवस्थापन कमिटीको गत भदौ ३० गतेको बैठकको निर्णय…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...