Browsing Category

समाज

डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता

बैशाख ३०, डोटी । डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो करिब १ बजेर ४० मिनेटको समयमा दिपायल सिलगढी नगरपालिका वडा नं. १ श्रीखोलीशैन बस्ने रमेश बि.क.को १० वर्षको…
पुरा पढ्नुहोस् ...

डोटीको आदर्शमा कुटाकुट हुँदा दुई जना घाइते, दुई जनाकै अवस्था `सिरियस´

बैशाख २९, डोटी । डोटीको आदर्श गाउँपालिका ४ पातलमा कुटपिट हुँदा दुई जना घाइते घाइते भएका छन् । दुई जनाकै स्वास्थ्य अवस्था `गम्भीर´ रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शुरुमा हिजो बैशाख २८ गते आइतबार राती अन्दाजी पौने एघार बजेको…
पुरा पढ्नुहोस् ...

मिटर र सर्भिस तार जडानबाफत रकम असुल्दै विद्युत कर्मचारी ! रकम लिएको पाईए कार्वाही गरिन्छ –…

झलक पाली/प्रेम नेपाली बैशाख ८, डोटी । डोटीमा नेपाल विद्युत प्राधिकरण कार्यालयका कर्मचारीले सेवाग्राहीसँग आफुखुशी रकम असुल्ने गरेको पाईएको छ । आदर्श गाउँपालिकाको मौवामा रहेको प्राधिकरणकोे सव स्टेशनका कर्मचारी भोज साउँदले घरमा नयाँ मिटर र…
पुरा पढ्नुहोस् ...

मल्ल, भट्ट र बोहराको रगतले जोगियो कलावतीको ज्यान, प्रजिअ जोशी र वडा अध्यक्ष मलासीको प्रशंसनीय पहल

बैशाख ८, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका १ का अन्दाजी वर्ष ६० का नर बहादुर लुहारकी श्रीमती अन्दाजी वर्ष ६० कै कलावती बि.क.लाई हिजो आइतबार बेलुकी करिब ५ बजेतिर जिल्ला अस्पताल पुर्याईयो । करिब एक हप्तादेखि बिरामी कलावतीलाई अस्पताल…
पुरा पढ्नुहोस् ...

डोटीमा शिकारीको बन्दुकले एक जनाको ज्यान गयो

बैशाख ५, डोटी । डोटीमा शिकार खेल्न गएका व्यक्तिको भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका वडा नम्बर– २ बर्छैन बस्ने तपन सार्कीका छोरा २४ वर्षीया नरेश सार्कीको बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी…
पुरा पढ्नुहोस् ...

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र भवन छिटो निर्माण हुनु पर्ने माग

चैत्र २६, डोटी । डोटीको जोरायल गाउँपालिका ३ चन्कट्टेस्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रको भवन छिटो निर्माण गर्न स्थानीयबासीहरुले माग गरेका छन् । जोरायल गाउँपालिकाले मंगलवार आयोजना गरेको आर्थिक वर्ष २०८/८२ को दोश्रो चौमासिक…
पुरा पढ्नुहोस् ...

महिनावारी हुँदा सुरक्षित घरभित्र बस्न थालेपछि महिलाहरु सम्मानित

फाल्गुन २७, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ काफली गाउँका महिलाहरु महिनावारी भएको बेला सुरक्षित घरभित्र बस्न थालेपछि २८ जनालाई जोरायल गाउँपालिकाले सम्मान गरेको छ । महिनावारी भएको बेला घर बाहिर ढिकीको छाप्रोमा सुत्ने गरेकामा हाल…
पुरा पढ्नुहोस् ...

डोटीको शिखरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

फाल्गुन २५, डोटी । डोटीमा माटोको ढिस्कोले पुरिएर आइतबार एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नं. ७ बयरकोट बस्ने दल बहादुर बलायरकी श्रीमती अन्दाजी ६० वर्षकी मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...

कैलालीको अत्तरियाबाट लागूऔषध सहित दुई युवती र एक युवक पक्राउ

फाल्गुन २४, डोटी । कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई युवती र एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीयामा पहाड रोडमा डेरा गरी बस्ने २५ वर्षकी…
पुरा पढ्नुहोस् ...

आज ११५ औं अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै

फाल्गुन २४, डोटी । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस…
पुरा पढ्नुहोस् ...