Browsing Category

डोटी

डोटीमा स्वास्थ्य शिविरका नाममा मतदाता झुक्याउदै काङ्ग्रेस !

प्रेम नेपाली चैत्र २०, डोटी । स्थानिय तहको निर्वाचन नजिकिंदै गर्दा नेपाली काङ्ग्रेसले नि:शुल्क स्वास्थ्य शिविरको नाममा मतदाता झुक्याउने काम गरिरहेको छ । "घर-घर जाऔ , काङ्ग्रेस जिताउँ" भन्ने नारा लेखिएको ब्यानरमा नेपाली काङ्ग्रेसको…
पुरा पढ्नुहोस् ...

निमार्ण व्यवसायी संघ डोटीको अध्यक्षमा पाठक

चैत्र १९, डोटी । निर्माण व्यवसायीहरुको साझा संगठनका निमार्ण व्यवसायी संघ डोटीको अध्यक्षमा घनश्यामदत्त पाठक सर्वसम्मत चयन भएका छन् । संघको ८ औं साधारणसभा तथा अधिवेशनबाट पाठकको नेतृत्वमा  सर्वसहमत १७ सदस्यीय कार्य समिति चयन गरिएको हो ।…
पुरा पढ्नुहोस् ...

डोटीको गिरीचौकामा ५ करोड बढीको ‘सौर्य मिनिग्रीड आयोजना’ लागु हुँदै

चैत्र १८, डोटी । भौगोलिक रुपमा विकट क्षेत्र डोटीको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकामा रु. ५ करोडभन्दा बढीको सौर्य मिनिग्रीड आयोजना लागु हुने भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र आदर्श…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा ‘चौथो अध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७८’ आयोजना हुने

चैत्र १६, डोटी । डोटीको जोरायलमा चौथो अध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७८ आयोजना हुने भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा यहि चैत्र २३ गतेदेखि २६ गतेसम्म गाउँपालिकाको केन्द्र राउतकट्टेमा प्रतियोगिता आयोजना हुन लागेको हो ।…
पुरा पढ्नुहोस् ...

डोटीको पोखरीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु 

चैत्र १५, डोटी । डोटीको पुर्विचौकी गाउँपालिका–७ पोखरीको तिनकट्टेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटनामा परी गौरीगङ्गा नगरपालिका– ४ घर…
पुरा पढ्नुहोस् ...

स्थानीय निर्वाचन २०७९ : डोटीमा कुन स्थानीय तहमा कति मतदाता ?

चैत्र १४, डोटी । निर्वाचन आयोगले आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकामा रहेका मतदाताहरु, मतदान स्थल र मतदान केन्द्र संख्या सार्वजनिक गरेको छ । आयोगको वेवसाइटमा राखिएको सूचना अनुसार डोटीमा कूल मतदाता…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि ८ बुँदे प्रतिवद्धता जारी

चैत्र १४, डोटी । डोटीको जोरायल गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि ८ बुँदे प्रतिवद्धता जारी गरिएको छ । युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाले गाउँकार्यपालिका र सरोकारवालाहरुका लागि आयोजना गरेको दुइ दिने अभिमूखिकरण…
पुरा पढ्नुहोस् ...

सायलको कौराडीमा बल्यो बिजुली, स्थानीय हर्षित

चैत्र १३, डोटी । डोटीको छपाली जिल्लाकै दुर्गम क्षेत्र मध्येको एउटा क्षेत्रको रूपमा चिनिन्छ । साविकको छपाली गाउँ विकास समिति हाल सायल गाउँपालिका अन्तरगत वडा नम्बर १ हो । सोही वडाको कौराडी गाउँमा आइतबार राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा खानेपानी परीक्षण प्रयोगशाला उद्घाटन

चैत्र ८, डोटी । डोटीको जोरायलमा खानेपानी परीक्षण प्रयोगशाला उद्घाटन गरिएको छ । "Ground water : making the Invisible visible" अर्थात ‘भूमिगत पानी अदृष्यलाई दृष्य बनाऔं’ भन्ने मूल नाराका साथ मंगलबार मनाईएको विश्व जल दिवसको अवसरमा युनिसेफको…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढीको ९ वटै वडामा बालक्लब गठन गरिदै

चैत्र ८, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाको ९ वटै वडाहरुमा बालक्लब गठन गर्न लागिएको छ । नगरपालिकाको 'बालक्लब र बालक्लब सञ्जाल गठन तथा संचालन सम्बन्धि कार्यविधि २०७५' बमोजिम प्रत्येक वडामा बालक्लब गठन गर्न लागिएको बाल संरक्षण…
पुरा पढ्नुहोस् ...