Browsing Category

डोटी

राष्ट्रिय पानी दिवस : सिलगढी खानेपानीका ग्राहकलाई प्रति युनिट ५ रुपैंया छुट

जेठ २२, डोटी । आज राष्ट्रिय पानी दिवस र विश्व वातावरण दिवस डोटीको सिलगढीमा पनि मनाईएको छ । सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति डोटीको आयोजनामा नाचन्थलीदेखि शैलेश्वरी मन्दीर परिसरसम्म बजार सफाई गरी दिवस मनाईएको हो । दिवसको अवसर पारी…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

जेठ ६, (जोरायल) डोटी । डोटीको जोरायल गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । जोरायल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दुर्गादत्त ओझाले गाउँपालिका उपाध्यक्ष, ६ वटै वडाका वडा अध्यक्षहरु र सदस्यहरुलाई…
पुरा पढ्नुहोस् ...

जोरायलमा एमालेको जित, अध्यक्षमा ओझा र उपाध्यक्षमा बोहरा पुनः विजयी

जेठ २, (जोरायल) डोटी । डोटीको जोरायल गाउँपालिकामा एमालेले फ़ेरि जीत दर्ता गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान लगत्तै शुक्रबार राती १ बजेदेखि शुरु भएको मतगणनाको सोमबार बिहान १:३० बजेको अन्तिम परिणाम अनुसार नेकपा…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायल गाउँपालिका १ मा एमालेको पूरै टिम विजयी

बैशाख ३१, (जोरायल) डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ मा एमालेको पूरै टिम विजयी भएको छ । शुक्रबार राती १ बजेदेखि शुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेले वडाको अध्यक्षदेखि सदस्यसम्म पूरै टिम जितेको हो । मत परिणाम…
पुरा पढ्नुहोस् ...

जोरायलमा जारी मत गणनामा एमालेको अग्रता

बैशाख ३१, (जोरायल) डोटी शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत डोटीको जोरायल गाउँपालिकामा जारी मत गणनामा एमालेको अग्रता देखिएको छ । शुक्रबार राति १ बजेदेखि शुरु भएको मत गणना वडा नम्बर १ बाट शुरू गरिएको थियो । जम्मा १५७८ मतदाता…
पुरा पढ्नुहोस् ...

मूख्यमन्त्री भट्टको गृह वडामा रित्तियो माओवादी, महत्वपूर्ण नेता र बहुमत वडा कमिटी सहित झण्डै ३ सय…

बैशाख १३, डोटी । नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री रहेका नेता त्रिलोचन भट्टको गृह वडामा माओवादी केन्द्र रित्तिएको छ । मूख्यमन्त्री भट्टको गृह वडा डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ६ का महत्वपूर्ण नेता, वडा…
पुरा पढ्नुहोस् ...

यि हुन् जोरायल गाउँपालिकामा एमाले नेतृत्वमा ५ वर्षसम्म भएका कामहरु :

बैशाख १३, डोटी । नेकपा एमाले जोरायल गाउँपालिका कमिटिले डोटीको जोरायल गाउँपालिकामा एमाले नेतृत्वको सरकारले गरेका काम तथा उपलब्धीहरु सार्वजनिक गरेको छ । वि.सं. २०७४ सालमा पहिलो पटक सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट गाउँपालिका नेतृत्वमा…
पुरा पढ्नुहोस् ...

एमाले उम्मेदवार जिताउन अनेरास्ववियु डोटीले टिम खटाउने

प्रेम नेपाली बैशाख ४, डोटी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरु जिताउन अनेरास्ववियु डोटीले आफ्नो नेता कार्यकर्ता खटाउने भएको छ । डोटीको सिलगढीमा शनिबार सम्पन्न अनेरास्ववियु डोटीको पहिलो एवं पूर्ण बैठकले…
पुरा पढ्नुहोस् ...

एमालेबाट जोरायलको अध्यक्षमा पुनः ओझा र उपाध्यक्षमा बोहराको उम्मेदवारी सर्वसम्मत

चैत्र २४, डोटी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले) ले डोटीको जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारहरुको सर्वसम्मत टुङ्गो लगाएको छ । एमाले जोरायल गाउँपालिका कमिटिले विहीबार आयोजना गरेको अगुवा…
पुरा पढ्नुहोस् ...

डोटीमा सत्तारुढ तीन दलबीच गठबन्धन हुने

चैत्र २२, डोटी । सत्तारुढ गठबन्धनमा रहेका ३ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले डोटीमा पनि चुनावी गठबन्धन गर्ने भएका छन् । नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्र बहादुर सिंहको संयोजकत्वमा बसेको तीन दलका…
पुरा पढ्नुहोस् ...