Browsing Category

कला/साहित्य

गौराकी सौंराइ

- खडक मल्ल रात निन नै दिन भोक नै, तेरी लाग्दी सौरा । भोल भोल भन्ना भन्ना, नजिक आइ गै गौरा ।। ऐल पालो मेरै होकी, फुल होकी भमरा । साउन बाइग्यो भदौ आइग्यो, झम्कली गमरा ।। तुषेमा मन्दिर लाए, सबै भाइ मिलेर । दर्कादरी खेल् लागेको,…
पुरा पढ्नुहोस् ...

आज सुदूरपश्चिममा गौरा पर्व धुमधामसाथ मनाईदै

भाद्र १०, डोटी । गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज विरुडा पञ्चमी मनाइँदै

भाद्र ८, डोटी । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा…
पुरा पढ्नुहोस् ...

लोकदेउडा गायक दीर्घराज फुलाराको ‘तेलेमा उज्यालो भैग्यो’ भारी खेल देउडा गीत सार्वजनिक

श्रावण २३, डोटी । लोकदेउडा गायक दीर्घराज फुलाराको 'तेलेमा उज्यालो भैग्यो' भारी खेल देउडा गीत सार्वजनिक भएको छ । गायक फुलाराको आफ्नै युट्युब च्यानल Dirgha Phulara युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । उक्त देउडा गीतमा गायक स्वयम…
पुरा पढ्नुहोस् ...

डेउडा गीत : किसानको सरकार, आउने होला कब ?

- नवीन ओझा नेपाल विकास थियो, कृषि हुन्थ्यो जैल । कृषि छाड्यो सब जनाले, डामाडोल भ्यो ऐल ।। उसाइ लाग्दा गुना बानर, उसाई लाग्दा बनेल । साग भाँजी तुसारो खानो, नै बनाए टनेल ।। न किसानलाई सहयोग छ, न त सहुलियत । कसा आए जुग जमाना, काँ…
पुरा पढ्नुहोस् ...

डेउडा गीत : रेट छैन मालको..

- खडक मल्ल आलु लाए बिमा छैन, धान लाए फल्लैन । कृषकको धन्दा एई हो , न गरे चल्लैन ।। खेतिपाती बदेललाई, धान लाए मुसालाई । आलुबाली डडुवालाई, टमाटर पुसलाई ।। सिँचाई छैन किसानलाई, रेट छैन मालको । बजार छैन तरकारीलाई, भाउ छैन हालको ।।…
पुरा पढ्नुहोस् ...

यसपालिको तीजमा हेमन्ता भट्टराईले भनिन् -“किन्दिनु बाबाले झुम्काना”

साउन १९, डोटी । हिन्दु नारीहरूको महान चार्ड पर्व तीजको अवसरमा गायिका हेमन्ता भट्टराईले "किन्दिनु बाबाले झुम्काना" बोलको गीत सार्वजनिक गरेकी छन् । मौलिकता झल्किने उक्त तीज गीत साउन १७ गते बिहीबार विशेष फिल्म्स युट्युब च्यानलमार्फत् …
पुरा पढ्नुहोस् ...

कविता शीर्षक : प्यारो खप्तड (शार्दूलविक्रीडित छन्द)

अग्लो शैल हिमालको क्षितिजमा, रत्नावली पोतियो । धर्ती व्योम खुली सुधा हृदयमा, आभा छरी रोपियो ।। हाँस्छन् पत्थर वाटिका तरुहरू, हेर्दै कुना कन्दरा । प्यारो खप्तड भुल्न सक्दिन कबै, भू:स्वर्ग मेरो धरा ।। ।।१।। फल्छन् लाख बुटी नसा रगतमा, हो…
पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेश प्रमूख भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन, दोश्रो जोरायल महोत्सवको समापन

बैशाख ३, डोटी । डोटीको जोरायल घर भइ हाल गण्डकी प्रदेश प्रमूख डिल्लीराज भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन गरिएको छ । गण्डकी प्रदेश प्रमूख नियुक्त भएपश्चात पहिलो पटक जोरायल पुगेका भट्टलाई समग्र जोरायल गाउँपालिकाबासीको तर्फाबाट जोरायल…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सव समापनमा गण्डकी प्रदेश प्रमुख भट्ट आउँदै, नागरिक अभिनन्दनको तयारी

बैशाख २, डोटी । डोटीको जोरायलमा संचालन भैरहेको "दोस्रो जोरायल महोत्सव २०८०" को समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आउने भएका छन् । २०८० चैत २८ देखि शुरु भइ २०८१ बैशाख ३ गते समापन हुने महोत्सवलाई…
पुरा पढ्नुहोस् ...