Browsing Category

कृषि

सांसद आलेमगरको पहलमा डोटीमा शुक्रबारबाट विमान चल्न शुरु

रोजेन्द्र जोशी असोज ३०, डोटी । लामो समय देखी बन्द रहेको डोटीको दिपालय विमानस्थलबाट आज शुक्रबारदेखि नियमित उडान शुरु भएको छ । सुदुरपश्चिमको प्रदेश राजधानी धनगढीलाई मुख्यप्वाईन्ट बनाई समिट एयरलाइन्सले आजदेखि नियमित उडान भर्न शुरु…
पुरा पढ्नुहोस् ...

दिपायल–धनगढी उडान शुक्रबारदेखि

असोज २६, डोटी । वषौंदेखि बन्द रहेको डोटीको दिपायल विमानस्थल असोज ३० गते अर्थात यसै साताको शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । हाललाई दिपायल–धनगढी रुटमा समिट एअरको विमानले उडान गर्ने भएको हो । वि.सं. २०३० सालबाट सञ्चालनमा आएको दिपायल…
पुरा पढ्नुहोस् ...

‘प्रेम आलेको पर्यायवाची नाम विकास हो’–पर्यटन मन्त्री भट्टराई (हेर्नुहोस भिडियो र फोटो समेत)

असोज १७, डोटी । सँस्कृति पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले डोटीका प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरको पर्यायवाची नाम विकास भएको बताएका छन् । दिपायल विमानस्थल कालोपत्रेपश्चात पहिलो पटक शनिबार समिट एअरको विमानमार्फत सफल…
पुरा पढ्नुहोस् ...

डोटी, बझाङ् र बैतडीका गरी तीन विमानस्थलमा शनिबार परीक्षण उडान गरिंदै

असोज १६, डोटी । डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङ्को चैनपुर विमानस्थलमा शनिबार परीक्षण उडान गरिने भएको छ । विमानस्थलको कालोपत्रे सहित स्तरोन्नती गरेपश्चात सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई…
पुरा पढ्नुहोस् ...

‘रारा भ्रमण’ जिल्ला समन्वय समिति डोटीको प्रमुख उपलब्धी

असोज १६, डोटी । जिल्ला समन्वय समिति डोटीले रारा भ्रमणलाई प्रमुख उपलब्धी बनाएको छ । वार्षिक समिक्षा तथा चौथो जिल्ला सभामा समन्वय समिति डोटीका तर्फबाट प्रस्तुत प्रतिवेदनमा ‘रारा भ्रमण’ मूख्य उपलब्धीको एक नम्बरमा राखिएको छ । प्रस्तुत…
पुरा पढ्नुहोस् ...

डोटीको शिखरमा जंगली जनावरले किसानलाई सास्ती

नरेश बोगटी भाद्र २९, डोटी । डोटीको शिखर नगरपालिका ३ मा बदेलले कोदो र धानबाली नष्ट गर्न थालेपछि किसानहरु खेतमा गएर रात काट्न बाध्य भएका छन् । उक्त वडाको आली अन्तर्गत पर्ने मटेला खेतमा जंगली जनावरले धान र कोदोबाली नष्ट गर्न थालेपछि…
पुरा पढ्नुहोस् ...

दूध पोख्नेको प्रहरीमा बयान – ‘भाइरल हुन पोखेँ, उल्टै गाली खाएँ’

भाद्र २१, काठमाण्डौ।  भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक एक रात हिरासतमा बसेर छुटेका छन् । शुक्रबार पक्राउ परेका रानीकोट डेरीका सञ्चालक मनोज श्रेष्ठ अबदेखि यस्तो नगर्ने कागज गरेर शनिबार छुटेको महानगरीय…
पुरा पढ्नुहोस् ...

मलका ठेकदारको धरौटी जफत गरी कालोसूचीमा राखिने

भाद्र २१, काठमाण्डौ । गत पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्‍याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको…
पुरा पढ्नुहोस् ...

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

भाद्र १६, काठमाण्डौ । खेतीपातीको मुख्य समयमै रसायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका कृषि मन्त्रालयका अधिकारी समझदारी नजिक पुगेका छन् ।…
पुरा पढ्नुहोस् ...

जापानको अर्थतन्त्रमा कोरोना भाइसबाट झण्डै २८ प्रतिशत संकुचन

जापानको अर्थतन्त्र झण्डै २८ प्रतिशतले संकुचन भएको छ । कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । जापानी अर्थतन्त्रमा आएको यो गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक…
पुरा पढ्नुहोस् ...