अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास टेक्स्ट
आज महाअष्टमी : धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदै
कार्तिक ८, डोटी ।
आज आश्विन शुक्ल अष्टमी अर्थात महाअष्टमी पर्व धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ ।
बडादशैंको आठौं दिन आज दशैंघर, कोत लगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा कोरोना संक्रमित संख्या १२२२ पुग्यो, १०९९ ले जिते कोरोना, सक्रिय संक्रमित १२३ जना
कार्तिक ५, डोटी ।
डोटीमा मंगलबार थप ८ जनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै कोरोना भाईरसबाट कूल संक्रमित हुने मानिसको संख्या १ हजार २ सय २२ जना पुगेको छ ।
डोटीमा पहिलो पटक कोराना संक्रमण २०७७ जेठ १९ मा शिखर नगरपालिकाका एक पुरुषमा देखा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रहरी हत्या घटनामा तस्करीको नयाँ सिनारियो: मटरले निम्त्यायो ‘मर्डर’
कार्तिक ४, कैलाली ।
धनगढीमा भएको असई र प्रहरी जवान हत्याकाण्डपछि चोरी तस्करी तथा अपराधको नयाँ परिदृष्य बाहिर आएको छ ।
हालसम्म खुला सीमा नाका भएर भारतबाट नेपालमा अवैध सामान भित्रिदै आएको आमबुझाइ छ । तर धनगढी उपमहानगरपालिका १२…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
उच्च अदालत दिपायलका १८ सहित डोटीमा थप ३५ जनामा कोरोना पुष्टी
भागरथी मडै
कार्तिक ३, डोटी ।
उच्च अदालत राजपुर, दिपायलका १८ जना कर्मचारी सहित डोटीमा एकै दिन थप ३५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीद्वारा प्रकाशित विज्ञप्ती अनुसार दिपायल सिलगढी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
विद्युत सेवा अवरुद्ध हुँदा डोटी, अछाम र बाजुरा जिल्ला प्रभावित
कार्तिक ३, डोटी ।
डोटीको दिपायलमा रहेको सव स्टेशनमा आएको समस्याका कारण विद्युत सेवा अवरुद्ध हुँदा डोटीसङ्गै अछाम र बाजुरा जिल्लाका सेवाग्राही प्रभावित भएका छन् ।
आइतबार राति करिब १ बजेदेखि सोमबार बिहान ९ बजेसम्म पनि विद्युत सेवा अवरुद्ध छ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा थप २६ जनामा कोरोना, सिलगढीका मात्रै १२ जना संक्रमित
असोज २९, डोटी ।
डोटीमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण देखा परेको छ । जसमध्ये १२ जना सिलगढीका मात्रै छन् । केहि दिन यता सिलगढीमा कोरोना संक्रमण बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय डोटीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा छाउपडी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
भागरथी मडै
असोज २६, डोटी ।
डोटीमा छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि सोमबार जनचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको छ ।
जिल्लाको शिखर नगरपालिका वडा नं. १ कफल्लेकी र वडा नं. ३ मुड्भरामा सडक नाटक प्रदर्शन गरिएको सम विकास…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी, बझाङ् र बैतडीका गरी तीन विमानस्थलमा शनिबार परीक्षण उडान गरिंदै
असोज १६, डोटी ।
डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङ्को चैनपुर विमानस्थलमा शनिबार परीक्षण उडान गरिने भएको छ ।
विमानस्थलको कालोपत्रे सहित स्तरोन्नती गरेपश्चात सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा ३ सय एकल महिलालाई खाद्यान्न राहत वितरण गरिने
असोज १६, डोटी ।
डोटीमा ३ सय जना एकल महिलालाई खाद्यान्न राहत वितरण गरिने भएको छ ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह डोटीले उक्त राहत वितरण गर्न लागेको हो ।
सँस्थाको कार्यक्षेत्र अन्तरगत दिपायल सिलगढी नगरपालिकाका ९ वटै वडाका गरी १…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘विकास र समृद्धिका लागि नेकपा तयार’ – अध्यक्ष मल्ल
प्रकाश जोशी
असोज ९, डोटी (वायल) ।
जनताको चाहना अनुसार विकास र समृद्धिका लागि नेकपा तयार रहेको नेकपा डोटीका अध्यक्ष चक्र मल्लले बताएका छन् ।
नेकपाको के.आई.सिंह गाउँ संगठन कमिटिको शुक्रबार सम्पन्न चौथो पूर्ण बैठकलाई सम्वोधन गर्दै नेता…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...